News Portal

  • सर्लाही जिल्लाको लालबन्दीमा सवैभन्दा बढी बजेट : हेर्नुस् कस्को कति

    प्रेमनाथ पाैडेलसर्लाही, १७ जेठ
    ४४९७ पटक
    सर्लाही, १७ जेठ

    सरकारले ७ सय ५३ स्थानीय तहमा ८५ अर्ब २० करोड ८७ लाख रुपियाँ पठाउने भएको छ । मंगलवार केन्द्रिय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उक्त रकम बिनियोजन भएको हो ।

    आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि अर्थ मन्त्रालयले केही दिनभित्रै सम्बन्धित स्थानीय तहको खातामा बजेट पठाउने बताइएको छ ।

    सर्लाही जिल्लामा रहेका ९ गाँउपालिका र ११ नगरपालिकामा जम्मा ४ अर्व ६९ करोड ६० लाखको बजेट निकासा हुने भएको छ ।

    गाँउपालिकामा सबैभन्दा धेरै ब्रम्हपुरीको र कम बसबरीयाको भागमा परेको छ भने नगरपालिकामा सबैभन्दा धेरै लालबन्दीको र कम हरिपुर्वाको रहेको छ ।

    हेर्नुस् कसको बजेट कति

    गाँउपालिका

    ब्रम्हपुरी गाँउपालिका : २० करोड ६२ लाख

    काैडेना गाँउपालिका    :१९ करोड १४ लाख

    चक्रघट्टा गाँउपालिका   :१८ करोड १७ लाख

    चन्द्रनगर गाँउपालिका  :१७ करोड ५४ लाख

    रामनगर गाँउपालिका    :१७ करोड ५० लाख

    बिष्णु गाँउपालिका         :१५ करोड ३७ लाख

    धनकाैल गाँउपालिका     :१४ करोड ४८ लाख

    पर्सा गाँउपालिका            :१३ करोड८० लाख

    बसबरीया गाँउपालिका      :१२ करोड ९९ लाख

     

    नगरपालिका

    लालबन्दी नगरपालिका : ४० करोड ४१ लाख

    इश्वरपुर नगरपालिका : ३५ करोड ६७ लाख

    बरहथवा नगरपालिका  : ३५ करोड ४० लाख

    गोडैता नगरपालिका  : ३२ करोड ५८ लाख

    मलंगवा नगरपालिका : ३१ करोड १८ लाख

    हरिवन नगरपालिका  : २७ करोड ६९ लाख

    बलरा नगरपालिका : २६ करोड ७६ लाख

    हरिपुर नगरपालिका  : २४ करोड ९९ लाख

    कविलासी नगरपालिका  : २३ करोड ८१ लाख

    बाग्मती नगरपालिका  : २२ करोड लाख

    हरिपुर्वा नगरपालिका  : १९ करोड ५० लाख

    प्रतिकृया दिनुहोस्

    सुरुङ खनी फरार यादव १२ वर्षपछि पक्राउ, ११ जना अझै फरार

    रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ...

    आज लौहपुरुष गणेशमानको ११०औँ जन्मजयन्ती, कटुन्जेमा काँग्रेसको कार्यक्रम

    लौहपुरुष गणेशमान सिंहको १ सय १०औँ जन्मजयन्ती आज शनिवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...

    पौष १२ देखि तीन दिनसम्म मध्यपुर महोत्सव, ५ लाखले अवलोकन गर्ने अपेक्षा

    मध्यपुरलाई पर्यटकीय गन्तब्यस्थलको रुपमा बिकास गर्न मध्यपुर महोत्सव हुने भएको छ । भक्तपुरको मध्यपुर थिमि...

    डिभी भर्ने म्याद सकियो

    अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि आवेदन दिने समय अवधी सकिएको छ ।आज रातिबाट...

    दोलखा केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

    दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा दोलखाको...