आज गणतन्त्र दिवस । जाजरकोटको नलगाड नगरपालिकामा आज एक औपचारिक कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ११ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाईएको हो । वडा...बाँकी
नलगाड नगरपालिका जाजरकोटमा नगर स्तरीय अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नलगाड नगरपालिकाको आर्थिक सहयोग र जित स्मृति प्रतिष्ठान जाजरकोटको आयोजनामा सो कार्यक्रम भएको थियो । नलगाड नगरपालिका भरिका विद्यालयका २८ जना छात्र र...बाँकी
आज जेठ १५ अर्थात् गणतन्त्र दिवस । नेपालमा गणतन्त्र स्थापना भएको ११ वर्ष भएको छ । यस अवसरमा नेपालमा रहेका मात्र नभई बिदेशमा रहेका नेपालीहरुले पनि आज ११ औं गणतन्त्र दिवस समृद्ध नेपालको कामनासहित मनाइरहेका छन्...बाँकी
इनटरनेट सर्च इन्जिन गूगलले नेपालको गणतन्त्र दिवसको सम्मान गरेको छ । गूगलले नेपाली गणतन्त्र दिवसको डूडल बनाएर सम्मान गरेको हो । गुगलले विश्वका महत्वपूर्ण अवसरहरुलाइ गुगल डुडल मार्फत सम्झने गर्दै आएको छ । आज जेठ...बाँकी
नेपालमा गणत्रन्त्र स्थापनाको ११ वर्ष पुगेको छ । ११ वर्षे गणतान्त्रिक अभ्यासमा नेपालले दुई वटा राष्ट्रपति देखिसकेको छ। पहिलो संविधानसभाले ०६५ साउन ६ मा पहिलो राष्ट्रपतिको रुपमा रामवरण यादवलाई निर्वाचित गरेको थियो। त्यसपछि विद्यादेवी भण्डारी...बाँकी
जनयुद्धकालमा उज्वन श्रेष्ठको हत्या गरेको अभियोगमा गत कात्तिकमा कारागार चलान गरिएका नेकपाका नेता बालकृष्ण ढुंगेललाइ रिहाइ गरिएको छ । गणतन्त्र दिवसको दिन सरकारले उनको बाँकी कैद मिनाह गरि रिहाइ गरिदिएको हो । रिहाइ भए लगत्तै...बाँकी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण संगै चर्चामा आएका प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले आफू नेतृत्वको सरकारले सय दिनमा गरेको कार्य प्रगति विवरण प्रस्तुत गरेका छन् । देशको आन्तरीक मामला मोदी सामु...बाँकी
काठमाडौंको तिलिङ्गाटारमा मंगलबार बिहान बसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । रोकी राखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक बारा घर भएका अन्दाजी ३०...बाँकी
काठमाडौँ, अब केही महिनामै नेपालगन्ज विमानस्थलवाट सिधै भारतको दिल्ली उडान हुने भएको छ । आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्ज देखि भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्ने भएको हो । आइतबार काठमाडौंमा...बाँकी
newswall, Kathmandu: A 30 year – old woman was found dead on Sunday at a hotel in Suryachaur of Shivapuri rural municipality – 6. Bishnu Maya Magar, of Machhapuchhre rural municipality – 2, came with...बाँकी