News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    अस्ताए प्रदेश सभा सदस्यमा भक्तपुरबाट निर्वाचित एक असल प्रतिनिधि लामिछाने

    आइतवार अकस्मात मष्तिस्कघात भएका प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन  भएको छ । भेन्टिलेटरमा राखेर सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेकोमा सोमबार दिउसो १ बजे अस्पतालले उनको निधन भएको घोषणा गरेको हो । मृतक लामिछानेको...बाँकी

    बलात्कारी , गुन्डा गर्दी गर्ने सबैको लिस्ट तयार हुदैछ :गृहमन्त्री थापा

    गृहमन्त्री थापाले विकास र शान्ति सुरक्षामा बाधा पुर्‍याउने गुन्डाहरुको लिस्ट तयार भइरहेको बताएका छन् । महिला हिंसा, बलात्कार देखि विकास विरोधी गुन्डागर्दी गर्ने सबैको लिस्ट तयार भइरहेको उनले बताएका हुन् । ‘गुन्डाराजको छिटोभन्दा छिटोभन्दा अन्त्य...बाँकी

    गत राति परेको चट्याङले पर्वतमा चट्याङ लागेर ८ वटा घरमा क्षती, ६ महिने बालक घाईते

    पर्वत । पर्वतको बिहादी गाउँपालिका १ वाच्छामा चट्याङ लागेर ८ वटा घरमा क्षती पुगेको छ भने एक ६ महिने बालक घाईते भएका छन् । सोमबार राती परेको चट्याङले साविकको बाच्छा गाविस २ उकाला भन्ने ठाउँका...बाँकी

    डोल्पामा विप्लबका कार्यकर्ता द्वारा प्रहरी माथि आक्रमण

    डोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरी माथि आक्रमण गरेका छन् । आइतबार नेपाल बन्दको क्रममा बजार बन्द गराउँदै हिडेका सागर शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका शाहीलाई प्रहरीले सदरमुकाम दुनै पुर्याउने...बाँकी

    वर्षाले पाल्पा–बुटल सडक खण्ड अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

    बुटवल – गएराती देखि परेको वर्षाले बुटवल पाल्पा सडक खण्ड अबरुद्ध बनेको छ। वर्षाले सो सडक अन्तरगत दोभान र सिद्ध बाबाको बीचमा खसेको पहिरोले रातीदेखिनै  सडक अवरुद्ध बनेको हो। अहिले पहिरो हटाउने प्रयास भइरहेको छ।...बाँकी

    सर्बोच्चको फैसला नै नक्कली

    काठमाडौँ, वैशाख ३१ गते । सर्वोच्च अदालतको फैसला नै नक्कली भएको पाइएको छ । लागू औषध मुद्दामा थुनामा रहेका एक व्यक्तिलाई नक्कली फैसला बनाई छुटाउने प्रयास भएको पाइएको हो । यस्तो छ घटना काभ्रेका सुनिल...बाँकी

    यार्सागुम्बा टिप्न विद्यालय तीन महिनाका लागि बन्द

    सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनाँै...बाँकी

    ३ सय ६५ स्थानिय तहमा बैंक छैनन्, बैंक दुर्गममुखी बन्न सकेनन् : डिपुटी गभर्नर सिवाकोटी

     लघुबित बिकाश बैंकहरु शहरमुखी नभएर ग्रामिण तथा दुर्गममुखी बन्नु पर्ने नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणी सिवाकोटीले बताएका छन् । आईतबार सर्लाहीको हरिवनमा केन्द्रिय कार्यालय रहेको सहकार्य लघुबित बैंकको उदघाटन गर्दै उनले यस्तो बताएका हुन्...बाँकी

    १२ वर्षमा देशभरबाट २१ हजार बढी बालबालिका र युवा बेपत्ता

    बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन् । बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४÷७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको...बाँकी

    भक्तपुरबाट प्रदेशसभा सदस्य निर्वाचित लामिछानेको स्वास्थ्यमा गम्भीर समस्या

    प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्केका उनलाई आइतवार अकस्मात मष्तिस्कघात (ब्रेन ह्यामरेज) भएको हो । चाँगुनारायण नगरपालिका–६ तेलकोट...बाँकी