आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो । हेर्नुस गृहको सूचना suchana...बाँकी
पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्रकको ठक्करबाट एक युबकको ज्यान गएको छ । हरिवन – ११ नोचा चौकमा शुक्रवार बिहान ट्रकको ठक्करबाट एक युबकको ज्यान गएको हो । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ख...बाँकी
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको यात्राले विशेष महत्व राख्ने बताएका छन् । जनकपुर धामको यात्रा गर्ने आफ्नो धेरै पूरानो इच्छा भएको जनाउँदै मोदीले आफ्नो लागि यस भ्रमणको विशेष महत्व रहेको जनाएका हुन् । जानकी...बाँकी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा ओर्ले पछि हेलिकप्टरले सुरक्षागस्ती भइरहेको छ । जानकी मन्दिर र बाह्रविघा वरपर नेपाली सेनाको हेलिकप्टरले सुरक्षा गस्ती गरिहेको छ । प्रधानमन्त्री मोदी जानकी मन्दिरमा पूजा गरेर बाह्रविघा नागरिक अभिनन्दनका लागि...बाँकी
नेपालको २ दिने भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आइपुगेका छन । एयर इन्डियाको जहाज चढेर उनी जनकपुर आइपुगेका हुन् । जनकपुर आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री समेत बन्न सफल भएका छन । उनलाई...बाँकी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीवार कर्मचारीले नै कर्मचारी कुटेका छन् । आक्रोसित अवकाश प्राप्त एक विद्यालय कर्मचारीले मन्त्रालयमा कार्यरत निजामती कर्मचारीलाई कुटेका हुन् । मन्त्रालयका विद्यालय कर्मचारी प्रशासनका उपसचिव विदुरराज गिरी ७३ बर्षिय गोविन्द...बाँकी
राजधानी काठमाडौँबाट भ्रमण आरम्भ हुने परम्परा तोड्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको पटनाबाट प्रसिद्ध धार्मिक नगरी जनकपुरधाम आउँदै छन । उनको नेपाल भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणको तयारीका...बाँकी
हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मेयर पक्राउ परेका छन् । रौतहट जिल्ला कटहरिया नगरपालिकाका हत्या आरोपी मेयर सियाराम कुशवाह (फिरोज) पक्राउ परेका हुन् । तिवारीको हत्यामा दोषी ठहर भएका कुशवाहालाई सिआइबीको...बाँकी
गौशाला, वैशाख २७ गते । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा अवस्थित रातु खोलामा तैरिरहेको अवस्थामा आज बिहान एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार एकडारा गाउँपालिका–६ बगेया बस्ने...बाँकी
जाजरकोट जाजरकोटको कुशे गाउपालिका वडा न:८ जिन्तालामा खाने पानीको समस्या परेको छ | जन्ताला गाउँमा करिब १०० घरदुरी को एउटै धारा पानी पिउन बाध्य भएका छन् | सिंगो गाउँमा एउटै धारा भएको र धारामा एकदम...बाँकी