News Portal

  • जानकी मन्दीरको आगन्तुक पुस्तिकामा मोदीले लेखेः मेरो धेरै पूरानो इच्छा पूरा भयो(यस्तो छ हेर्नुस)

    इभक्तपुर संवाददाताबैशाख २८
    ८८७ पटक
    बैशाख २८

    काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको यात्राले विशेष महत्व राख्ने बताएका छन् । जनकपुर धामको यात्रा गर्ने आफ्नो धेरै पूरानो इच्छा भएको जनाउँदै मोदीले आफ्नो लागि यस भ्रमणको विशेष महत्व रहेको जनाएका हुन् । जानकी मन्दिरमा पुजा गरिसकेपछि मोदीले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जनकपुरवासी र सवै नेपालीको शान्ति प्रगती र समृद्धिको शुभकामना दिएका छन् । साथै मोदीले स्वागतको लागि जनकपुरवासी र नेपाल सरकारलाई आभार व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...