News Portal

  • घण्टौ हिडेर पिउने पानी

    लक्ष्मण रसाईली बैशाख २७
    ८२२ पटक
    बैशाख २७

    जाजरकोट
    जाजरकोटको कुशे गाउपालिका वडा न:८ जिन्तालामा खाने पानीको समस्या परेको छ | जन्ताला गाउँमा करिब १०० घरदुरी को एउटै धारा पानी पिउन बाध्य भएका छन् |
    सिंगो गाउँमा एउटै धारा भएको र धारामा एकदम सानो पानी आउने गरेकोले पिउने पानि लिन घन्टौ लाइन बसेर पानी पिउने गरेका छन |
    अहिले बैशाख जेठको महिना मुहान सुक्ने गरेकाले त्यहि एउटा धारामा पनि पानी पिउन निकै समस्या झेल्नु परेको स्तानियाहरुले बताएका छन् |

    सिंगो गाउँको एउटै धारा र अहिले सुक्दै गएको र अन्य ठाउबाट पानि लिएर पिउनलाई गाउँ बाट करिब ३\४किलोमिटर हिडनु पर्ने बाध्यता भएको स्थानिय कालिबहादुर सिंह ले जानकारी दिएका छन् |

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...