News Portal

  • घण्टौ हिडेर पिउने पानी

    लक्ष्मण रसाईली बैशाख २७
    ७१५ पटक
    बैशाख २७

    जाजरकोट
    जाजरकोटको कुशे गाउपालिका वडा न:८ जिन्तालामा खाने पानीको समस्या परेको छ | जन्ताला गाउँमा करिब १०० घरदुरी को एउटै धारा पानी पिउन बाध्य भएका छन् |
    सिंगो गाउँमा एउटै धारा भएको र धारामा एकदम सानो पानी आउने गरेकोले पिउने पानि लिन घन्टौ लाइन बसेर पानी पिउने गरेका छन |
    अहिले बैशाख जेठको महिना मुहान सुक्ने गरेकाले त्यहि एउटा धारामा पनि पानी पिउन निकै समस्या झेल्नु परेको स्तानियाहरुले बताएका छन् |

    सिंगो गाउँको एउटै धारा र अहिले सुक्दै गएको र अन्य ठाउबाट पानि लिएर पिउनलाई गाउँ बाट करिब ३\४किलोमिटर हिडनु पर्ने बाध्यता भएको स्थानिय कालिबहादुर सिंह ले जानकारी दिएका छन् |

    प्रतिकृया दिनुहोस्

    दक्षिण कोरियामा सैन्य शासन घोषणा

    दक्षिण कोरियामा सैन्य शासन घोषणा गरिएको छ । राष्ट्रपति यून सुक यउलले देशमा मार्शल ल...

    खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ

    मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका खेलाडीहरुको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान आरम्भ भएको...

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ...

    तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

    कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार खड्कराज शाही...

    अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण

    भक्तपुर युथ स्काउट क्रूको आयोजनामा र अक्सफोर्ड प्राक्टिकल स्कूल, सल्लाघारीको सहकार्यमा अक्सफोर्ड प्राक्टिकल स्कूलमा एकदिवसीय...