News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    सीडीओविरुद्ध एकैपटक पाँचवटा भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ ओटा अभियोग पत्र दायर गरेको छ । सार्वजनिक अपराधको मुद्दा मिलाइदिने भन्दै मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेका...बाँकी

    गृह मन्त्रालयद्वारा १६ जिल्लाका सिडिओ हेरफेर, को कहाँ पुगे ?

    काठमाडौं । गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । सीडीओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि...बाँकी

    बामदेव गौतम बने नेकपा उपाध्यक्ष

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।...बाँकी

    यस्ता छन् नेकपा बैठकमा पारित ११ प्रस्ताव

    काठमाडौं। बुधबारबाट सुरु भएको नेकपा केन्द्रीय समिति बैठकमा पेश भएका विभिन्न ११ प्रस्ताव पारित भएका छन्। केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले समसामयिक विषयका ११ प्रस्ताव पारित गरेको हो। ‘यो बैठक काठमाडौंको मदननगर बल्खुस्थित आफ्नै जमिनमा...बाँकी

    के-के हुँदैछ नेकपा बैठकमा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । १५ वटा समूह र तीन आयोगसहित पाँच निकायले आफ्नो छलफलको निष्कर्ष पेश गरेको छ । अब बैठक भोलि आइतबार १ बजे...बाँकी

    सरकारको राम्रो कामको प्रचार हुन सकेन – मन्त्री बाँस्कोटा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका राम्रो कामको प्रचार हुन नसकेको बताएका छन् ।राष्ट्रिय सभागृहमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उनले बैठकमा...बाँकी

    वुहानमा रहेका नेपालीहरूको उद्धार गर्न विशेष विमान पठाउने तयारी

    नयाँ कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तमा रहेका सबै नेपाली नागरिकको उद्धार गरिने भएको छ।शनिवार बेइजिङस्थित नेपाली दूतावासले एउटा सूचना जारी गर्दै हुबेमा रहेका नेपालीहरूको उद्धार गर्ने र इच्छुक व्यक्तिलाई त्यसका लागि आवेदन दिन...बाँकी

    ‘संघीय शिक्षा ऐनले लाखौं शिक्षकहरुलाई बेरोजगार बनाउँदैछ’

    काठमाडौं । नेपाल कम्युष्टि पार्टीका नेता लिलामणि पोखरेलले शिक्षक र विद्यालय कर्मचारीमाथि विभेद रहँदासम्म मुलुक समृद्ध नबन्ने बताएका छन् । समृद्ध नेपालको आधार समाजवादी गुणस्तरीय शिक्षा भएकाले गुणस्तरीय शिक्षा सुधारका लागि शिक्षकमा लगानी हुनुपर्ने उनको...बाँकी

    शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

      भक्तपुर । शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहिवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई  पत्र लेख्दै जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको हो । केन्द्रले लेखेको...बाँकी

    नेकपाका आलिताल अध्यक्षमाथि अज्ञात समूहद्वारा कुटपिट

    कैलाली । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आलिताल गाउँपालिका कमिटीका अध्यक्षमाथि कुटपिट भएको छ ।डडेल्धुराको आलिताल गाउँपालिका कमिटीका अध्यक्ष ज्ञानेन्द्र जोशीमाथि कुटपिट भएको हो । शुक्रबार दिउँसो बैठकमा सहभागी हुन गइरहेका बेला जोशीलाई...बाँकी