काठमाडौं । शुक्रवार अचम्मै भयो । कोटेश्वरमा सवारी साधनको जाम नै भएन । प्रायः तीनकुने, भक्तपुर र बालकुमारीबाट आउने सवारी साधनले कोटेश्वरमा एकदमै जाम हुने गर्छ । तर, शुक्रवार कोटेश्वरमा दुईवटा फ्लाइ ओभर ब्रिज देखियो...बाँकी
traffic jam at koteshwor कोटेश्वरको जाम
काठमाडौं । बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका रामबहादुर बमजनलाई खोज्न गएको प्रहरीले सिन्धुलीस्थित आश्रमबाट उनीनिकटस्थ एक शिष्यलाई नियन्त्रणमा लिएको एक अनुयायीले बताएका छन्। बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङका...बाँकी
रौतहट । रौतहटको चर्चित राजपुर काण्डका अभियुक्त निलम्बित सांसद महम्मद आफताब आलमको मुद्दामा उच्च अदालत विरगञ्जले रौतहट जिल्ला अदालतकै निर्णयलाई सदर गरेको छ। रौतहट जिल्ला अदालतले आलमलाई हिरासतमै राखी मुद्दा चलाउने निर्णय गरेको थियो। आलमलाई...बाँकी
भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा डा. तुलसी थपलियाले जिम्मेवारी पाएका छन् । महानिर्देशक बाबुराम पौडेल यही माघ १७ गते जागिरबाट निवृत्त भएपछि डा. थपलियालाई सो जिम्मेवारी दिइएको हो । उनलाई आज...बाँकी
कोरोनाभाइरस शुरू भएको चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै त्यहाँ रहेका नेपालीहरूका आफन्तले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर उनीहरूले आक्रोश व्यक्त गरेका...बाँकी
चीनको वुहानमा एक नवजात शिशुमा ३० घण्टाभित्रै कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।चीनमा फैलिएको सङ्क्रमणबाट पीडित हुने ती शिशु सबैभन्दा कम उमेरका व्यक्ति भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिने हुबे प्रान्तको वुहानमा ती...बाँकी
एजेन्सी । दक्षिण भारतीय फिल्म क्षेत्रका सुपरस्टार अभिनेता विजय कर छलीको विषयलाई लिएर विवादमा परेका छन्।आयकर विभागले उनको घरमा छापा मारी ६५ करोड रुपैयाँ जफत समेत गरेको छ।हाल ‘मास्टर’ फिल्मको छायाँकनमा व्यस्त रहेका विजय आयकर...बाँकी
काठमाडौं । मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । पूछारमा रहेको सरस्वती युथ क्लबलाई ६(१ को फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । ११ खेलबाट मछिन्द्रले २५...बाँकी
काठमाडौं । नेपाली कांग्रेसले ललिता निवास प्रकरणमा जोडिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई उन्मुक्ति दिएर एक जना मन्त्री विजय गच्छदारलाई मुद्दा चलाएकोप्रति असन्तुष्टि जनाएको छ। बुधबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारमा रहेको ललिता निवासको जग्गा...बाँकी
काठमाडौं । विश्वकप क्रिकेट लिग २ खेलमा ओमानले नेपाललाई १८ रनले पराजित भएको छ।टस हारेर ब्याटिङ गर्न उत्रिएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको थियो। ४६.५ ओभरमा १७९ रन...बाँकी