कोरोनाभाइरस शुरू भएको चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै त्यहाँ रहेका नेपालीहरूका आफन्तले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर उनीहरूले आक्रोश व्यक्त गरेका...बाँकी
चीनको वुहानमा एक नवजात शिशुमा ३० घण्टाभित्रै कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।चीनमा फैलिएको सङ्क्रमणबाट पीडित हुने ती शिशु सबैभन्दा कम उमेरका व्यक्ति भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिने हुबे प्रान्तको वुहानमा ती...बाँकी
एजेन्सी । दक्षिण भारतीय फिल्म क्षेत्रका सुपरस्टार अभिनेता विजय कर छलीको विषयलाई लिएर विवादमा परेका छन्।आयकर विभागले उनको घरमा छापा मारी ६५ करोड रुपैयाँ जफत समेत गरेको छ।हाल ‘मास्टर’ फिल्मको छायाँकनमा व्यस्त रहेका विजय आयकर...बाँकी
काठमाडौं । मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । पूछारमा रहेको सरस्वती युथ क्लबलाई ६(१ को फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । ११ खेलबाट मछिन्द्रले २५...बाँकी
काठमाडौं । नेपाली कांग्रेसले ललिता निवास प्रकरणमा जोडिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई उन्मुक्ति दिएर एक जना मन्त्री विजय गच्छदारलाई मुद्दा चलाएकोप्रति असन्तुष्टि जनाएको छ। बुधबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारमा रहेको ललिता निवासको जग्गा...बाँकी
काठमाडौं । विश्वकप क्रिकेट लिग २ खेलमा ओमानले नेपाललाई १८ रनले पराजित भएको छ।टस हारेर ब्याटिङ गर्न उत्रिएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको थियो। ४६.५ ओभरमा १७९ रन...बाँकी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका नेता कुमार पौडेलको सर्लाहीमा भएको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न सरकार दिएको निर्देशन पत्र सर्लाही जिल्ला प्रहरीमा पुगेको छ। प्रधानमन्त्री कार्यालयको लिखित निर्देशनानुसार गृह मन्त्रालयमार्फत् प्रहरी प्रधान...बाँकी
भक्तपुर । नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकार ५१ वर्षीय हरिदेव गिरीको निधन भएको छ । गएराती काठमाडौं ३१ बानेश्वर आलोकनगरस्थित डि चिफ एण्ड किचन रेष्टुरेष्टमा मृत...बाँकी
काठमाडौं । अन्ततः राना थारुहरुले अलग्गै आदिवासी जनजातिका रुपमा पहिचान पाएका छन् । नेपाल सरकारको यही माघ २० गतेको मन्त्रिपरिषद्को बैठकले राना थारु समुदायको माग र विज्ञको सुझावका आधारमा अलग पहिचान दिएको हो । दुई...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको बालुवाटारस्थित ललिता निवासभित्र रहेको जग्गा सरकारी हुने भएको छ।बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलका छोरा नवीन पौडेलको नाममा रहेको आठ आना...बाँकी