News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    महिना दिनपछि बल्ल चितवनमा नयाँ एसपीको सरुवा

    काठमाडौं । विगत १ महिनादेखि नेतृत्वविहीन रहेको जिल्ला प्रहरी कार्यालय चितवनका लागि प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी उपरीक्षक (एसपी) खटाएको छ ।प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुखको रुपमा एसपी नान्तीराज गुरुङलाई पठाएको छ । यसअघि...बाँकी

    आफ्नै छोरीमाथि ६ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा बावु पक्राउ

    अमरगढी । डडेल्धुरामा एक व्यक्ति विगत ६ वर्षदेखि आफ्नै छोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्ने व्यक्ति गन्यापधुरा गाउँपालिका घर भएका एक पुरुष छन् । उनले आफ्नी...बाँकी

    सरकारले सीजी टेलिकम अनुमति पत्र खारेज गर्यो

    काठमाडौं। सरकारले चौधरी ग्रुपको सीजी कम्युनिकेशन (टेलिकम) प्रालिलाई प्रदान गरिएको दूरसञ्चार अनुमति पत्र खारेज गरिदिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी सीजी कम्युनिकेशनलाई प्रदान गरिएको लाइसेन्स खारेज...बाँकी

    महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

    महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।...बाँकी

    नेपालमै बनेको बजाजको ‘डोमिनार’ बाइकको विक्री शुरू, यस्ता छन् विशेषता

    काठमाडौं । नेपालमै एसेम्बल भएको बजाजको ‘डोमिनार–४००’ बाइकको विक्री शुरू भएको छ । यो ‘डोमिनार ४००’ हाल टेकुस्थित शोरूमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । यो मोटरसाइकल भारतमा बनेको भन्दा सस्तो भएको बजाजको नेपालका लागि...बाँकी

    कांग्रेस सांसद चौधरीले ठगेको भन्दै संसद सचिवालयमै उजुरी

    काठमाडौं । प्रतिनिधिसभाकी कांग्रेस सांसद पार्वता डिसी चौधरीले ठगी गरेको भन्दै संसद सचिवालयमै उजुरी परेको छ । दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले सांसद चौधरीले आठ लाख रुपैंयाँ...बाँकी

    विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो

      पश्चिमी केन्यामा एउटा विद्यालयमा १४ भागदौड हुँदा कम्तीमा १४ विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। राजधानी नाइरोबीबाट पश्चिमोत्तर भागमा काकामेगास्थित प्राथमिक विद्यालय सोमवार अपराह्ण उक्त घटना भएको थियो। छुट्टी भएपछि विद्यार्थीहरू कक्षाकोठाबाट निस्किन लाग्दा...बाँकी

    आज वर्षासँगै हिमपातको सम्भावना

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । आज देशका पहाडी भू–भागमा आंशिक बदली...बाँकी

    रोल्पाको माडिचौरमा कृषि क्याम्पस,सिचाईमन्त्री पुनले गरे उद्घाटन

    रोल्पाको माडिचौरमा कृषिमा स्नातक क्याम्पस सुरु भएको छ । उक्त क्याम्पसको उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सोमवार उद्घाटन गरेका हुन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो क्याम्पसमा हाल...बाँकी

    क्रिकेट प्रशिक्षक उमेश पटवालले दिए राजीनामा

    काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् ।उनले काठमाडौंमा पर्सिबाट सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएका हुन् । विश्वकप...बाँकी