News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

    युभेन्ट्स नापोलीसँग स्तब्ध

    सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि इटालियन महारथि युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा नापोलीसँग नमिठो हार खेपेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग २–१ गोलले पराजित भयो । प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा भएको...बाँकी

    नेयमारको दुई गोलमा पिएसजीको लिलेमाथि सानदार जित

    ब्राजिलियन सुपरस्टार नेयमारले दुई गोल गरेसँगै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिलेमाथि सानदार जित निकालेको छ । लिगको उपाधि दौडमा रहेको पीएसजीले आइतबार राति लिलेलाई उसैको मैदानमा २–० गोलले हरायो । पिएसजीको...बाँकी

    पुन: तीन दिन वर्षा र हिमपातको सम्भावना

    काठमाडौंं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पुनः पानी पर्ने रहिमपात हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको जनाएकोछ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...बाँकी

    आजदेखि नेपालमै कोरोना भाइरस परीक्षण

    काठमाडौं । कोरोना भाइरसको परीक्षण आज (सोमबार)देखि नेपालमै हुने भएको छ। यसअघि यो भाइरस संक्रमण आशंका भएका व्यक्तिको रगत तथा र्यालको नमुना परीक्षणका लागि विदेशै पठाउनुपर्ने बाध्यता थियो। तर आज (सोमबार)देखि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य...बाँकी

    गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

    काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आस्था राउतलाई आफन्तले महानरीगय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई...बाँकी

    को हुन् अग्नि सापकोटा ? हेडसर देखि सभामुखसम्मको यात्रा

    काठमाडौँ । नेकपाका सांसद अग‍्‍नि सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा ०१४ साल फागुन २४...बाँकी

    सभामुखमा निर्विरोध निर्वाचित सापकोटाको भोलि सोमबार सपथ

    काठमाडौँ । नेकपाका सांसद अग‍्‍नि सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । नेकपाका उपनेता सुवास नेम्बाङले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर...बाँकी

    हेर्नुहोस् कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम संरचना

    काठमाडौं । सरकारले संघीय संरचनासहितको नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप जारी गरेको छ । विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन भन्दै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मै प्रयोगात्मक कार्यको व्यवस्थासहित पाठ्यक्रम प्रारुप तयार पारिएको हो । नयाँ...बाँकी

    काठमाडौंको शान्तिनगरबाट ८ जुवाडे पक्राउ

    काठमाडौं ।  काठमाडौंको शान्तिनगरबाट ८ जना जुवाडे पक्राउ परेका छन् । शान्तिनगरको ओमशान्ति चोकबाट ८७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने...बाँकी

    कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैयाको निधन

    दाङ ।  कुसुण्डा भाषाका एकमात्र ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको आज निधन भएको हो । उनी विश्वकै एकमात्रै कुसुण्डा भाषा...बाँकी