News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, मुख्य समाचार, समाचार

    यी हुन् स्वस्थानी व्रतकथाबारेका चार रोचक कुराहरू

    दुई सातादेखि नेपालका विभिन्न स्थानका विशेषगरी महिलाहरूले स्वस्थानीको व्रत लिइरहेका छन्। काठमाण्डू उपत्यकास्थित शालीनदीमै बसेर व्रत लिनेहरू पनि छन्। नेपालको मध्यपहाडी क्षेत्रमा स्वस्थानी व्रतकथा निकै प्रचलित रहेको देखिन्छ। नेपाली महिलाबीच प्रचलित स्वस्थानीका कतिपय प्रसङ्गबारे पछिल्ला...बाँकी

    कोरोनाभाइरस: चीनमा ६ दिनमा अस्पताल कसरी बन्ला?

    वुहान शहरमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुने गरी अस्पताल बनाउन सुरु गरिएको छ। अहिलेसम्म चीनमा ८३० जनामा कोरोनाभाइरस लागेको पुष्टि भएको छ, जसमध्ये कम्तीमा ४१ जनाको मृत्यु भइसकेको छ।...बाँकी

    नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण, चीनबाट फर्किए एक संक्रमित नेपाली

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।...बाँकी

    ८ लाख घूससहित गाउँपालिका अध्यक्ष पक्राउ

    सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।स्थानीय स्तरमा निर्मित सडकको बिल भुक्तानीबापत लिएको घुससहित गाउँपालिका अध्यक्ष केसी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित...बाँकी

    नारायणी नदीको ‘क्रुज’मा उपराष्ट्रपति

    चितवन । नारायणी नदीमा सञ्चालनको तयारीमा रहेको क्रुज (सानो पानीजहाज)मा आज उपराष्ट्रपति नन्दकिशोर पुनले परीक्षण शयर गरेका छन् । क्रुजको निरीक्षणपछि नारायणी नदीमा केही समय उपराष्ट्रपति पुनसहितको टोलीलाई क्रुजमा यात्रा गराइएको थियो । भरतपुर महानगरपालिका–१६...बाँकी

    गाई काटेको आरोपमा दुई जना पक्राउ

    इटहर । गाई काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार बिहान सदुल अन्सारीको...बाँकी

    राष्ट्रहितलाई सर्वोपरि राखेर एमसीसीमा परिमार्जनसहित अघि बढ्छौं -प्रचण्ड

    नवलपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट परिमार्जन सहित अनुमोदन हुने बताएका छन् । शुक्रबार नवलपुरमा पार्टी नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी धेरै पहिले सुरु...बाँकी

    उत्तर कोरियाको विदेश मन्त्रीमा पूर्व सैन्य कमान्डर रि सन नियुक्त

    प्योङयाङ । उत्तर कोरियाको विदेश मन्त्रीमा पूर्व सैन्य कमान्डर रि सन गन नियुक्त भएका छन् । उनले यसअघि अमेरिकासँगको उत्तर कोरियाली वार्ताका क्रममा पनि संवाद गरेका थिए । तर, उक्त संवादले उत्तर कोरिया र अमेरिकाबीचको...बाँकी

    अमेरिकाले गर्भवती महिलालाई भिसामा कडाइ गर्ने

    अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको छ।शुक्रवारदेखि लागु हुने नीतिले ‘जन्म पर्यटन’लाई रोक्ने बताइएको छ। नयाँ नियमानुसार गर्भवती महिलाले अमेरिकाको भिसा (प्रवेशाज्ञा)का लागि आवेदन दिँदा त्यहाँ जान...बाँकी

    राष्ट्रियसभा निर्वाचन : नेकपाको शतप्रतिशत जित, कांग्रेस निल

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको गठबन्धनले  शतप्रतिशत जित हासिल गरेको छ । १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् । विपक्षी नेपाली...बाँकी