News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि, समाचार

    नेपाल सरकारको सानो कमजोरीका कारण जापानको रोजगारी गुम्ने खतरा पुग्यो

    काठमाडाैं, ९ माघ । सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा रोजगारीको...बाँकी

    दूतको बिहानै दौडादौड

    न हाल कुनै औपचारिक सरकारी हैसियत, न सार्वजनिक रूपमा भन्नुपर्ने राष्ट्रिय महत्वको कुनै कुरा, न प्रक्रियाको पालना ! नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा नियम बनेको थियो, कुनै नेता वा विशिष्ट व्यक्तिले विदेशीलाई भेट्नुप¥यो भने परराष्ट्रमार्फत आउनुपर्ने...बाँकी

    नेपालमा सडक दुर्घटना : प्रतिवर्ष २ हजारको मृत्यु, ८ बर्षमा १६ हजार ज्यान गयो

    सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको छ । सरकारले १० वर्ष (२०११–२०२०) सम्ममा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिएको थियो । तर,...बाँकी

    एमालेले टुंगो लगायो रास्ट्रिय सभाका उम्मेदवार : नामावलीसहित

    एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले तीनवटा प्रदेशका उम्मेदवारको टुंगो लगाएको हो । निर्वाचन आयोगको...बाँकी

    कुन प्रदेशमा कसको नेतृत्व ?

    केन्द्रीय सरकार गठनका लागि अझै केही समय कुर्नुपर्ने भए पनि सातवटै प्रदेशमा प्रादेशिक सरकार गठनका लागि बाटो खुलेको छ । त्यसका लागि अब कुनै संवैधानिक र कानुनी व्यवधान छैनन् । निर्वाचन आयोगले सातवटै प्रदेशको अन्तिम नतिजा सम्बन्धित...बाँकी

    सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी

    काठमाडौं, ८ माघ । ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद नवराज सिलवाललार्इ पक्रन नेपाल प्रहरीले रेड कर्नर नाेटिस जारी गरेकाे छ । देशभित्र व्यापक खाेजि गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलार्इ पक्रन इन्टरपाेल...बाँकी

    सल्यानमा अर्को यात्रुवाहक बस दुर्घटना, ४ को मृत्यु

    सल्यान, ८ माघ । सल्यानमा यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । सल्यानकाे त्रिवेणी-६, भाटखाेलामा भएकाे बस दुर्घटनामा परी ४ जनाकाे मृत्यु भएकाे जानकारी अाएकाे छ । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको...बाँकी

    दाहसंस्कारका लागि पशुपतिमा वार्षिक बीस लाख केजी दाउरा खपत

    काठमाडौँ, ८ माघ । पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ । मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक...बाँकी

    पहिलोपटक संस्कृत नाटक मञ्चन

    काठमाडौँ, ८ माघ । सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक संस्कृत नाटक प्रदर्शन शुरु भएको छ । श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका–४ का विद्यार्थीले ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक आइतबार...बाँकी

    थारु बस्तीमा अब कुखुराकाे पनि बलि दिन नपाउने, कडा सजाय गरिने

    कञ्चनपुर, ८ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् । माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघरलगायतले पूजामा पशुपक्षी...बाँकी