News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    घुमघाम र अतिथि सत्कारमा १ महिनामै सकियो पौने २ करोड

    राज्यका विभिन्न निकायले एक महिनामा राज्यकोषबाट भ्रमण र अतिथि सत्कारका लागि मात्रै १ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् । अर्थ मन्त्रालयका अनुसार पुस महिनामा मात्र राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र विभिन्न निकायका प्रमुखको भ्रमण...बाँकी

    देउवा सरकारका गलत नजिर

    गत १४ भदौमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै देउवा नेतृत्वको सरकार कामचलाउ एवं चुनावी सरकारको हैसियतमा परिणत भएको थियो । र, आचारसंहितामा बाँधिएको थियो । निर्वाचन सहजीकरण, सुरक्षा र दैनिक प्रशासन सञ्चालन गर्नु मात्र...बाँकी

    दीपीका र धोनीको बिषयले तात्तियो बलिउड

    बलिउड स्टार दीपिका पादुकोण पदमावत फिल्ममा आफ्नो शानदार प्रदर्शनको कारण चर्चाको केंद्रमा रहेकी छन् । धेरै विवादको बीच आखिरमा पदमावत रिलीज भयो र यसले दीपिकाको चर्चा झन् चुलियो । उनको चर्चा संगै उनलाई जोडेर इंडियाका...बाँकी

    रोल्पामा व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला

    यहाँ व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला देखिएका छन् । व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, बीउ उत्पादनलगायत पेशामा आबद्ध किसानमध्ये ९० प्रतिशत महिला रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत...बाँकी

    धुर्मुस भगवान्, गाउँ स्वर्ग

    रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन् । छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस–सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन् । वर्षा,...बाँकी

    डीडीसी डुबाउनेको सातो गयो : तुरुन्तै उठ्यो ५० लाख

    दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी,...बाँकी

    बाम गठबन्धनले गर्यो प्रदेश मन्त्रीपरिषदको संरचनामा सहमती : यस्ता छन आकांक्षी

    एमाले र माओवादी केन्द्रले प्रदेश सभा सदस्य संख्याको १० प्रतिशत नबढ्ने गरी प्रदेश मन्त्रिपरिषद् बनाउने आन्तरिक सहमति गरेका छन् । राष्ट्रिय सभामा उम्मेदवारी दर्तालगत्तै वाम गठबन्धन कार्यदलले प्रदेश मन्त्रिपरिषद्को आकारमा समझदारी जुटाएको हो । सातमध्ये...बाँकी

    भुकम्प पीडित पालभित्र धरर : कर्मचारी जहाजमा सरर

    भूकम्पबाट घरबार गुमाएका परिवारलाई सरकारले पाँच वर्षभित्र नयाँ वासको व्यवस्था मिलाउने घोषणा गरेको थियो । यसको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको छ । तर, प्राधिकरणका पदाधिकारी र कर्मचारी पीडितका नाममा विदेश भ्रमणमै रमाइरहेका छन् ।...बाँकी

    स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन

    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत÷वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ । त्यसैगरी परीक्षा नियन्त्रण कार्यालयले २०७४ कात्तिक÷मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय स्नातकोत्तर तह...बाँकी

    अब ६५ वर्षमै बृद्ध भत्ता दिइने

    काठमाडाैं, ११ माघ । अब ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेपछि यो सुविधा पाउने भएका हुन्। शेरबहादुर देउवा...बाँकी