अनेसास केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को शब्द तथा वसन्त र अस्मिताको कर्णप्रिय स्वर रहेको ‘साइकलमा’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो गायक तथा सङ्गीतकार बसन्त थापाको...बाँकी
prakash paudel प्रकाश पौडेल ‘माइला’
पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा स्रष्टा सम्मान एवं पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटीका अध्यक्ष एवं पदम विश्वकर्मा साहित्य...बाँकी
padam bk पदम बिश्वकर्मा
हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज नेपालले यस वर्ष भने समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी दुई दिने गोष्ठी सम्पन्न गरेको छ । विश्वभर हरेक बर्ष २१...बाँकी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ब्युरोक्रेसीमा वर्ग विभेद कायम रहेको भन्दै त्यसको अन्त्य गर्ने उद्घोष गरेका छन् । पियन र ड्राइभर जस्ता श्रेणी बिहिन कर्मचारीहरुले दिनरात सेवा गरेपनि सेवाको सहि मूल्यांकन हुन...बाँकी
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ । काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि उनले सोकुरा सार्वजनिक गरेका हुन् । सोमवार प्रतिनिधि सभामा विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसंग कुरा गर्दै २/४ दिनभित्रै सरकारलाई...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् । बिहीबार खेलाडीलाई हौसला दिनका लागि मैदानमै पुगेका उनले जीत हासिल गरेपछि ट्विटरमार्फत बधाई दिएका हुन् । ‘लिगका खेलहरुमा उच्च...बाँकी
काठमाडौं। एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को छैठौं राष्ट्रिय महाधिवेशन आजदेखि शुरु भएको छ। तीनदिनसम्म चल्ने महाधिवेशनको आज काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् । दुई दिनसम्म...बाँकी
काठमाडौं उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुई रबिन (पाईड ह्वीटर) चरा अभिलेखिकरण भएको छ । मध्यपुर थिमि वडा नं. ८ मनोहरा किनारस्थित मनोहरा सानो कोशी टप्पुमा उक्त चरा अभिलेखिकरण भएको हो । वन्यजन्तु र चराप्रेमी...बाँकी
madhyapur thimi thimi
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका भाइ एवं पार्टीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्याय नेपालको असामयिक निधन भएको छ । बिहीवार आफ्नै घर नजिकै ६ तलामाथिबाट खसेका नेपालको ज्यान गएको हो । अन्नपूर्ण न्युरो अस्पताल माइतीघर...बाँकी