News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    प्रेस सेन्टर ललितपुरको साधारण सभा सम्पन्न, सरकारलाई जनतासंग जोड्नुपर्नेमा जोड

    प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समन्वय समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सेन्टरले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारणसभालाई सम्बोधन गर्दै प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले संघीय लोकतान्त्रिक गणतन्त्रको...बाँकी

    नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण आज

    नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना हुनेछ । नवनियुक्त प्रधानमन्त्रीसहित...बाँकी

    स्पेस फोरकेमा किड्स डान्स, र्याप र डेटिङ रियालिटी शो आउँदै

    स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाहरुको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरुको नृत्य शो ‘र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो...बाँकी

    नेपाल राष्ट्रिय कर्मचारी महासंघले स्थापना दिवसको अवसरमा शुक्रवार रक्तदान गर्ने

    नेपाल राष्ट्रिय कर्मचारी महासंघले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गर्ने भएको छ । स्थापना दिवसको अवसर पारेर यहि मंसिर २३ गते शुक्रवार महासंघको बबरमहलस्थित कार्यालयमा वृहत् रक्तदान कार्यक्रम गर्ने निर्णय भएको हो । महासंघका फ्राक्सन्...बाँकी

    श्रेष्ठ बने भक्तपुरको पहिलो निर्वाचित उम्मेदवार

    भक्तपुर क्षेत्र नं १ को प्रदेश सभा १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका सुरेश श्रेष्ठ निर्वाचित भएका छन् । १ हजार २ सय २२ मतान्तरले उनले बिजय हासिल गरेका हुन् ।...बाँकी

    मदिरा बिक्रीवितरण र सेवन नगर्न भक्तपुर सिडिओको निर्देशन

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी सरकारले मदिरा बिक्रीवितरण, ओसारपसार र सेवनमा निषेध गरेको छ । बुधबार राती १२ बजेदेखि यो ब्यवस्था लागू गरिएको हो ।               ...बाँकी

    पत्रकार न्यौपानेलाई पितृशोक

    प्रेस सेन्टर नेपालका नेता एवं जनआस्थाकर्मी पत्रकार साहस न्यौपानेलाई पितृशोक परेको छ । उनका पिता टेकनाथ न्यौपानेको ८३ वर्षको उमेरमा बिहीवार निधन भएको हो । रसुवाको कटुन्जेस्थित गाउँमै मोटरसाइकलले ठक्कर दिएपछि उनलाई उपचारका लागि काठमाडौस्थित...बाँकी

    भूमिहीनलाई चुनावमा सधैँको आश्वासन ‘लालपुर्जा’

    वर्षौदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका चितवनका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि नेताहरुले चुनाव आउँदा सधै दिने आश्वासन हो – अब लालपूर्जा । तर चुनाव सकिएपछि तिनै आफुहरुले भोट दिएका नेता कता हो कता,...बाँकी

    को हुन् भक्तपुरमा नेमकिपाको सत्ता ढाल्न गठबन्धनले उभ्याएका गोठे

    भक्तपुर भन्ने बित्तिकै नेता नारायणमान बिजुक्छें ‘रोहित’ र उनी नेतृत्वको पार्टी नेमकिपाको नाम आइहाल्छ । देशबिदेशमा भक्तपुर नेमकिपासंग जोडिएर समेत परिचित रहेको स्वयं नेमकिपा इत्तरका राजनीतिकर्मीहरु समेत स्वीकार गर्दछन् । सधै केन्द्रीय सत्ताको बिरोध गर्ने...बाँकी

    भक्तपुरमा निर्वाचन केन्द्रीत मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न

    आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा संचार माध्यमको भूमिका विषयक जिल्लास्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको सहकार्यमा बुधवार मिडिया...बाँकी