राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले भरतपुर २० मा संगठन बिस्तारको कार्यक्रमलाई अगाडि बढाएको छ । हालै मात्र चुडामणी पौडेलको सन्योजकत्त्वमा गठित संगठन बिस्तार समितिले छोटो समयमा नै गतिविधिलाई व्यापक बनाएको हो । ‘पुर्ख्यौली पार्टी...बाँकी
भूगोल साहित्य समाजले राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजना गरेको कार्यक्रममा दुई साहित्यकारका दुई नविनतम कृतिको लोकार्पण भयो । वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकको कथासङ्ग्रह “विसंगत स्वरहरू” र साहित्यकार सुशीला देउजाको बालनियात्रा कृति “सम्पदाको...बाँकी
काठमाडौं, ९ असार २०८० । राजनीतिज्ञ, समाजसेवी, कलाकार साथै चलचित्र निर्माताजस्ता बहुआयामिक व्यक्तित्व राजेन्द्र केसीको कवितासंग्रह मौनआकाशको लोकार्पण भएको छ । लगभग १६ वटा विविध संस्थामा आवद्ध रहनुभएका अनेसास नेपालका उपाध्यक्ष एवम् ट्रष्टिज् राजेन्द्र केसीको...बाँकी
काठमाण्डौं, ६ असार । गैरआवासीय नेपाली सङ्घले अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान गरेको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना एवम् प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरुलाई...बाँकी
चार दलको समाजवादी मोर्चा नेपालको घोषणा भएको छ । राष्ट्रिय सभागृहबाट घोषणा भएको मोर्चाले १५ बुँदे प्रतिबद्धता व्यक्त गरेको छ । सहमति पत्रमा संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना...बाँकी
२०८० असार २, काठमाडौं । समालोचक युवराज मैनालीको नवीनतम् कृति “दृष्टि: दृष्टिकोण” समालोचना सङ्ग्रह सामाजिक विकास समाज, अनामनगरको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काईंला, प्रा. दिनेशराज पन्त, प्रा.डा....बाँकी
चाँगुनारायणका नेता रामलाल नेम्हाफुकीलाई मातृशोक परेको छ । रामलालसहित कुलबहादुर र सुरेश न्हेम्हाफुकीको ममतामयी माता सुनमाया न्हेम्हाफुकीको गएराति असमायिक निधन भएको हो । ८१ वर्षको उमेरमा निधन भएकी सुनमायाको ताथलीस्थित घाटमा अन्तिम संस्कार सम्पन्न गरिएको...बाँकी
chagu
भक्तपुरको सल्लाघारीस्थित सैनिक स्कूल पछाडी लागेको आगो नियन्त्रणमा आएको छ ।बेलुकी अचानक लागेको आगो नियन्त्रणमा आएको हो । दूधपाटीमा रहेको जुद्ध वारुण यन्त्र कार्यालयको दमकल आगो निभाउन प्रयोग गरिएको थियो । सैनिक स्कूल पछाडी झाडीमा...बाँकी
bhaktapur
काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा आज यहाँ भएको साहित्यकार वेदकुमारी न्यौपानेका कविता र नाट्यकृतिहरूको परिचर्चा कार्यक्रममा वक्ताहरूले उनको योगदानको प्रशंसा गर्दै साहित्यको इतिहास लेख्नेहरूबाट धेरै साहित्यकारहरू उपेक्षित रहेको उल्लेख गर्नुभयो । कार्यक्रमका प्रमुख...बाँकी
bhaktapurpost
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको छ । निर्वाचन प्रक्रिया अनुसार मतदान बाट सांसद चयन गर्ने कार्य सकिएपछि नमूना संसद अभ्यास गरिने भएको हो । विद्यालयका...बाँकी
changu