News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    सिंहदरबारबाट २६ कर्मचारीलाई झारियो मधेश, शुन्यमा झर्यो निमित्त प्रशासकीय प्रमुख

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले मधेश प्रदेशका स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बिहीन बनाएका छन् । निमित्तका भरमा चलेका स्थानीय तहलाई शुन्यमा झार्ने उद्घोष गरेका मन्त्री मोदीले मधेशका २६ स्थानीय तहमा...बाँकी

    राष्ट्रिय अनुसन्धानको भक्तपुर प्रमुखमा पुन: तिमल्सिना

    राष्ट्रिय अनुसन्धान विभागको भक्तपुर जिल्ला स्थित कार्यालय प्रमुख फेरिएका छन् । प्रकाश आचार्यलाई पालो दिएर विभाग पुगेका उप अनुसन्धान निर्देशक(एसपी) टेकराज तिमल्सिना पुन: भक्तपुर प्रमुख भएका हुन् । सोमबार उनले जिल्ला प्रशासन कार्यालयस्थित कार्यकक्षमा पुगी...बाँकी

    अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा एक साता मनाइने, ६ सय ५७ सदस्यीय मूल समिति

    अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा एक साता मनाइने भएको छ । सोका लागि मूल समारोह समिति गठन गरिएको छ । हरेक वर्ष अगष्ट १२ तारेखमा विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने प्रचलन रहेको छ ।युवा तथा...बाँकी

    क्यान्योनिङ गर्दा गयो युवतीको ज्यान

    कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ घलेलमा क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गएको छ । बुधवार क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले...बाँकी

    सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

    प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको एसपी रविन्‍द्र रेग्मीले जानकारी दिए । काठमाडौँको नागार्जुन बस्ने ४४...बाँकी

    खरिद नभएको सामानको बिल भुक्तानी आरोपमा सिडिओसहित १० माथि अख्तियारको मुद्दा

    खारिदै नभएको विद्युतीय सामानको फर्जी बिल भुक्तान गरी भ्रष्टाचार गरेको आरोपमा खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर...बाँकी

    जबरजस्ती करणी अभियोगमा ३ जना पक्राउ

    सप्तरीमा ३५ वर्षीया महिलालाई ५ जनाले जबरजस्ती करणी गरेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । प्रहरीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने २५...बाँकी

    स्थानीय तहमा निमित्त प्रमुख नरहने

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको विशेष उपस्थितिमा शुक्रबार बसेको उच्चस्तरीय...बाँकी

    मन्त्री श्रेष्ठले उद्घाटन गरे द्वन्द्वकालमा आफैले कब्जा गरेको गढी प्रहरी चौकीको नयाँ भवन

    सिन्धुली, ४ साउन । सिन्धुलीमा गढी प्रहरी चौकीको उद्घाटन गरिएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कस्थित नवनिर्मित प्रहरी चौकी भवनको बागमती प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आज एक कार्यक्रमका बिच...बाँकी

    भुलुभुलु लाग्यो मलाई भन्ने अरुण थापालाई भक्तपुरले भुल्न सकेन : शुक्रवार सांगीतिक कार्यक्रम

    भुलु भुलु लाग्यो मलाई सपनीमा, मीठो लाग्दैन बिपनी भन्ने गायक अरुण थापालाई भक्तपुरले भने कहिल्यै भुल्न सकेन ।.कालजयी गीत गाएर अजम्बरी बनेका तिनै गायक थापा भक्तपुरमा सम्झीइने भएका हुन् । थोरै गीत गाएर पनि धेरै...बाँकी