News Portal

  • गृहपृष्ठ कला साहित्य, समाचार

    राजधानीमा मौनआकाश

    maunakas

    काठमाडौं, ९ असार २०८० । राजनीतिज्ञ, समाजसेवी, कलाकार साथै चलचित्र निर्माताजस्ता बहुआयामिक व्यक्तित्व राजेन्द्र केसीको कवितासंग्रह मौनआकाशको लोकार्पण भएको छ । लगभग १६ वटा विविध संस्थामा आवद्ध रहनुभएका अनेसास नेपालका उपाध्यक्ष एवम् ट्रष्टिज् राजेन्द्र केसीको...बाँकी

    गैरआवासीय नेपाली सङ्घद्वारा अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान

    काठमाण्डौं, ६ असार । गैरआवासीय नेपाली सङ्घले अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान गरेको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना एवम् प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरुलाई...बाँकी

    समाजवादी मोर्चा राजनीतिक परिवर्तनबिरुद्ध लाग्नेका निम्ति युद्धको घोषणा भएको प्रचण्ड उद्घोष

    चार दलको समाजवादी मोर्चा नेपालको घोषणा भएको छ । राष्ट्रिय सभागृहबाट घोषणा भएको मोर्चाले १५ बुँदे प्रतिबद्धता व्यक्त गरेको छ । सहमति पत्रमा संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना...बाँकी

    युवराज मैनालीको कृति “दृष्टि: दृष्टिकोण” सार्वजनिक

    २०८० असार २, काठमाडौं । समालोचक युवराज मैनालीको नवीनतम् कृति “दृष्टि: दृष्टिकोण” समालोचना सङ्ग्रह सामाजिक विकास समाज, अनामनगरको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काईंला, प्रा. दिनेशराज पन्त, प्रा.डा....बाँकी

    चाँगुनारायणका नेता नेम्हाफुकीलाई मातृशोक

    चाँगुनारायणका नेता रामलाल नेम्हाफुकीलाई मातृशोक परेको छ । रामलालसहित कुलबहादुर र सुरेश न्हेम्हाफुकीको ममतामयी माता सुनमाया न्हेम्हाफुकीको गएराति असमायिक निधन भएको हो । ८१ वर्षको उमेरमा निधन भएकी सुनमायाको ताथलीस्थित घाटमा अन्तिम संस्कार सम्पन्न गरिएको...बाँकी

    सैनिक स्कूल पछाडी लागेको लागो नियन्त्रणमा

    भक्तपुरको सल्लाघारीस्थित सैनिक स्कूल पछाडी लागेको आगो नियन्त्रणमा आएको छ ।बेलुकी अचानक लागेको आगो नियन्त्रणमा आएको हो । दूधपाटीमा रहेको जुद्ध वारुण यन्त्र कार्यालयको दमकल आगो निभाउन प्रयोग गरिएको थियो । सैनिक स्कूल पछाडी झाडीमा...बाँकी

    न्यौपानेका कृतिहरूमा साहित्यिक पत्रकार संघको परिचर्चा

    काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा आज यहाँ भएको साहित्यकार वेदकुमारी न्यौपानेका कविता र नाट्यकृतिहरूको परिचर्चा कार्यक्रममा वक्ताहरूले उनको योगदानको प्रशंसा गर्दै साहित्यको इतिहास लेख्नेहरूबाट धेरै साहित्यकारहरू उपेक्षित रहेको उल्लेख गर्नुभयो ।   कार्यक्रमका प्रमुख...बाँकी

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको छ । निर्वाचन प्रक्रिया अनुसार मतदान बाट सांसद चयन गर्ने कार्य सकिएपछि नमूना संसद अभ्यास गरिने भएको हो । विद्यालयका...बाँकी

    स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

    वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-४ घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापा समेतले पीडितलाई...बाँकी

    राजधानीमा साहित्यकार खेमनाथ दाहालको “अहोरात्र” उपन्यास सार्वजनिक

    काठमाडौं, ६ जेठ । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार एक विशेष समारोहबीच मिलाप पब्लिकेशनको आयोजनामा दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो । समारोहका प्रमुख अतिथि लेखक, इतिहासकार...बाँकी