News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाचार

    भक्तपुर सिडिओ रिजालको सरुवा

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । सोमबार उनको गृह मन्त्रालयमा सरुवा भएको हो । ७ महिना देखि भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रिजाल शालीन प्रशासकको रुपमा चिनिएका छन् ।...बाँकी

    जगाती नजिक दुर्घटना, २५ वर्षिया नविनाको निधन

    भक्तपुरको अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-८ जगातीनजिक आदर्शमा मोटरसाइकल एक आपसमा ठोक्किदा पछाडि सवार एक युवतीको ज्यान गएको छ भने दुबै सवारी चालक घाइते भएका छन् ।  दुर्घटना शुक्रवार राती करिब पौने ८ बजे भएको हो...बाँकी

    उपचार नपाएर बालिकाको मृत्युबारे समाचार आएपछि छानबिन समिति

    कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याइएकी एक बालिकाले पालो पर्खदापर्खदै ज्यान गुमाउनु परेको समाचार सार्वजनिक भएपछि छानबिन गर्न समिति गठन भएको छ । उपचार नपाएर बालिकाको मृत्यु भएको समाचार मिडियामा सार्वजनिक भएपछि अस्पताल प्रशासनले छानबिन...बाँकी

    तेस्रोलिंगीका सन्तानलाई पढ्न समस्या

    ‘तेस्रोलिंगी नागरिकको पनि सन्तान हुन्छन्रु’ भन्ने समाज छ। अझ त्यसमाथि तेस्रोलिंगीको बच्चा भनेर कुरा काट्नेहरू छन्। तेस्रोलिंगी हनि महर्जन र ज्ञानी महर्जनले आफ्ना दुई सन्तानलाई शिक्षा दिने क्रममा यस्तै विभेद भोगे। स्कूल पुर्‍याउन जाँदा होस...बाँकी

    पर्यटन यातायात व्यावसायी संघमा सापकोटाको नेतृत्वमा उम्मेदवारी दर्ता

    नेपाल पर्यटन यातायात व्यावसायी संघको आगामी निर्वाचनका लागि प्रकाश सापकोटाको नेतृत्वमा विधिवत् उम्मेदवारी दर्ता भएको छ । पर्यटन यातायात व्यावसायमा सानै उमेरदेखि रुचिपूर्वक लागेका अध्यक्ष पदका प्रत्यासी सापकोटा हाल माउन्टेन बुद्ध टुर्स एन्ड ट्रान्स्पोर्ट प्रा...बाँकी

    कपनमा तिजविशेष कार्यक्रम सम्पन्न

    २०८० भाद्र १६, काठमाडौं – नेपाली महिलाहरुको महान् चाड हरितालिका तीज आउन अझै केही दिन बाँकी छँदै कपनमा सशक्त महिला समुहले तिजविषेश कार्यक्रम सम्पन्न गरेको छ । शनिवार बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० मा रहेको...बाँकी

    मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्ने पर्व सापारु

    नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात गाईजात्रा हो । यस दिन उपत्यकामा वर्षभरि दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाई सहित जात्रा निकालिन्छ ।...बाँकी

    भक्तपुरमा पेस्तोलसहित एकजना पक्राउ, अर्को फरार

    भक्तपुर प्रहरीले पेस्तोलसहित गएराति लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थितकखरा स्कुल नजिकैबाट उनलाई पक्राउ गरिएको हो ।                   ...बाँकी

    प्राडा. गुरुङलाई “नेपाल ऋषि”को उपाधि

    विश्व हिन्दु महासंघले वरिष्ठ संस्कृति विद् डा. जगमान गुरुङलाई  ‘नेपाल ऋषि’को उपधिले सम्मानित गरेको छ‍ । विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको पूर्व मन्त्री पशुपति शमशेर राणा प्रमुख अतिथि...बाँकी

    भक्तपुर निवासी घिमिरेको सचिवमा पदोन्नती

    dinesh kumar ghimire

    सरकारले सहसचिव दिनेश कुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई निजामति सेवाको बिशिष्ठ श्रेणी सचिव पदमा पदोन्नती गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा...बाँकी