News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, स्वास्थ्य-शैली

    प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य : स्वकीय सचिव मल्ल

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । छातीमा समस्या देखिएपछि चेक जाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री प्रचण्डको स्वास्थ्यमा कुनै खराबी नदेखिएको हो । मंगलवार साँझ स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका...बाँकी

    मनिप्लान्टमा नयाँ नेतृत्व

    moneyplant cooperative new team

    देशकै नमूना सहकारीको रुपमा राजधानीमा संचालित ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड’मा नयाँ नेतृत्व चयन भएको छ । मनिप्लान्टको १४ औं साधारणसभाले इन्द्रमणि पोखरेलको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित गरेको हो । मनिप्लान्टका नवनिर्वाचित अध्यक्ष...बाँकी

    अरनिको राजमार्गमा बिभत्स दुर्घटना, मोटरसाइकल चालकको घटनास्थलमै गयो ज्यान

    आइतवार काभ्रेको पाँचखालस्थित अरनिको राजमार्गमा भएको दुर्घटना परि मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ । पाँचखाल न.पा.६ चामुण्डा पेट्रोल पम्प स्थित अरनिको राजमार्ग सडक खण्डमा साँझ पौने ७ बजेको समयमा उक्त दुर्घटना भएको हो ।...बाँकी

    अनेसास महासचिव विमला निरौला राष्ट्रिय सेवा सम्मानद्वारा सम्मानित

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका महासचिव विमला निरौलालाई राष्ट्रिय सेवा सम्मानद्वारा सम्मान गरिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना गरी चन्द्रलोक प्रतिष्ठानले उक्त सम्मान गरेको हो । पिता श्यामजी शर्मा ढुंगाना र माता...बाँकी

    बिपी हाइवेमा गयो मोटरसाइकल चालकको ज्यान

    दिउँसो करिब  १ बजेको समयमा काभ्रेको रोशी गा.पा ११ माम्दी स्थित बि.पि राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  सिन्धुली तर्फ जादै गरेको बा ९६ प ९२६१ नं.को मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान...बाँकी

    प्रेसर हर्न बजाउने र ओभर लोड बोक्ने ट्रिपर काभ्रे प्रहरीको फन्दामा

    प्रेसर हर्न बजाउदै कोलाहल मच्चाएर सडक दौडने ट्रिपरहरु कारवाहीमा परेका छन् । मंगलवार काभ्रे प्रहरीले उनीहरुलाई कारवाही गरेको हो । मंगलवार २ दर्जन बढी ट्रिपरको प्रेसर हर्न निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको सूचना अधिकारी एवं...बाँकी

    नेपाल प्रहरीको निमित्त महानिरीक्षकमा भक्तपुरका थापा

    नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिपक थापाको काँधमा प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको प्रमुख जिम्मेवारी आइपरेको छ । थापाले करिब एक साताका लागि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर...बाँकी

    विदेशको अप्रिय घटनाबाट उत्पन्न सुरक्षा चुनौतीप्रति सतर्क रहन निर्देशन

    tek prasad rai AIGP

    निमित्त प्रहरी महानिरीक्षक रहेका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रदेश प्रहरी प्रमुखहरूले आ-आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा कायम गर्नुपर्ने बताएका छन् ।...बाँकी

    निकोसेरामा दुई सवारीसाधन ठोक्किदा मर्निङ वाक निस्किएका बरालको निधन

    भक्तपुरको पुरानो बाटो स्थित मथ्यपुर थिमि-९ निकोसेरामा सवारी दुर्घटना हुँदा एक पैदल यात्रीको ज्यान गएको छ । बिहीबार बिहान करिब साढे ६ बजे कार र मोटरसाइकल एक आपसमा थोक्किएपछि मर्निङ वाकमा निस्किएका एक मानिसको निधन...बाँकी

    पेप्सीकोलास्थित वरुण वेभरेजलाई दुई लाख जरिवाना

    पेयपदार्थ (स्लाइस) मा अखाद्य वस्तु भेटिएपछि पेप्सीकोलास्थित वरुण वेभरेज कारवाहीमा परेको छ । काठमाडौं महानगरपालिकाले वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो । आइतवार गरिएको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि...बाँकी