News Portal

  • गृहपृष्ठ शिक्षा-प्रविधि, समाचार

    शिवपुरी माविमा महानगरस्तरिय स्टिम प्रदशनी

    काठमाडौं। कतै काठमाडौंको सांकृतिक सम्पदाको जगेर्नाको जुक्ति, कतै सवारी जाम हटाउने ट्राफिक व्यवस्थापनका उपाय । कतै पार्किङ व्यवस्थापनका सुझाब त कतै उपत्यकाका फोहोर व्यवस्थापनका प्रविधि । एकातिर खानेपानी शुद्ध पार्ने विधि, अर्कोतिर उपत्यकाको ध्वनि र...बाँकी

    अनेसास नेपाल च्याप्टरले दर खुवायो

    २०८० भदौ २९ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले हिन्दु नारीहरूको महान पर्व तिजको अवसर पारेर नारी मिलन ( दरखाने) कार्यक्रम सम्पन्न गरेको छ  । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सीको सभापतित्वमा भएको उक्त...बाँकी

    गम्भीर समुन्द्र सेतु माविमा बाल महोत्सव

    ललितपुर । ५९ औं बाल दिवसको अवसरमा इमाडोलस्थित गम्भीर समुन्द्र सेतु माध्यमिक विद्यालयमा पालिकास्तरिय तेस्रो बाल महोत्सवको आयोजना गरिएको छ । जसमा महालक्ष्मी नगरपालिका भरीका १४ सामुदायिक र केही निजी विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए...बाँकी

    अनेसास अफ्रिका च्याप्टरमा नयाँ कार्यसमिति चयन

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरको दोस्रो बार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा हिजो सम्पन्न भएको छ । आइतबार साँझ भएको संस्थाको दोस्रो अधिवेशनले कवि तथा नाट्यकर्मी गणेश खड्कालाई दोस्रो...बाँकी

    भक्तपुर सिडिओ रिजालको सरुवा

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । सोमबार उनको गृह मन्त्रालयमा सरुवा भएको हो । ७ महिना देखि भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रिजाल शालीन प्रशासकको रुपमा चिनिएका छन् ।...बाँकी

    जगाती नजिक दुर्घटना, २५ वर्षिया नविनाको निधन

    भक्तपुरको अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-८ जगातीनजिक आदर्शमा मोटरसाइकल एक आपसमा ठोक्किदा पछाडि सवार एक युवतीको ज्यान गएको छ भने दुबै सवारी चालक घाइते भएका छन् ।  दुर्घटना शुक्रवार राती करिब पौने ८ बजे भएको हो...बाँकी

    उपचार नपाएर बालिकाको मृत्युबारे समाचार आएपछि छानबिन समिति

    कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याइएकी एक बालिकाले पालो पर्खदापर्खदै ज्यान गुमाउनु परेको समाचार सार्वजनिक भएपछि छानबिन गर्न समिति गठन भएको छ । उपचार नपाएर बालिकाको मृत्यु भएको समाचार मिडियामा सार्वजनिक भएपछि अस्पताल प्रशासनले छानबिन...बाँकी

    तेस्रोलिंगीका सन्तानलाई पढ्न समस्या

    ‘तेस्रोलिंगी नागरिकको पनि सन्तान हुन्छन्रु’ भन्ने समाज छ। अझ त्यसमाथि तेस्रोलिंगीको बच्चा भनेर कुरा काट्नेहरू छन्। तेस्रोलिंगी हनि महर्जन र ज्ञानी महर्जनले आफ्ना दुई सन्तानलाई शिक्षा दिने क्रममा यस्तै विभेद भोगे। स्कूल पुर्‍याउन जाँदा होस...बाँकी

    पर्यटन यातायात व्यावसायी संघमा सापकोटाको नेतृत्वमा उम्मेदवारी दर्ता

    नेपाल पर्यटन यातायात व्यावसायी संघको आगामी निर्वाचनका लागि प्रकाश सापकोटाको नेतृत्वमा विधिवत् उम्मेदवारी दर्ता भएको छ । पर्यटन यातायात व्यावसायमा सानै उमेरदेखि रुचिपूर्वक लागेका अध्यक्ष पदका प्रत्यासी सापकोटा हाल माउन्टेन बुद्ध टुर्स एन्ड ट्रान्स्पोर्ट प्रा...बाँकी

    कपनमा तिजविशेष कार्यक्रम सम्पन्न

    २०८० भाद्र १६, काठमाडौं – नेपाली महिलाहरुको महान् चाड हरितालिका तीज आउन अझै केही दिन बाँकी छँदै कपनमा सशक्त महिला समुहले तिजविषेश कार्यक्रम सम्पन्न गरेको छ । शनिवार बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० मा रहेको...बाँकी