News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाचार, समाज

    दुर्गा प्रसाईलाई नजरबन्दमा राखिएको छैन : जिप्रका भक्तपुर (बिज्ञप्तीसहित)

    bhaktapur cdo

    गणतन्त्र बिरोधी अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरी प्रशासनले नजरबन्दमा राखेको हल्लापछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई नजरबन्दमा नराखिएको प्रष्ट पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले शुक्रवार साँझ एक प्रेस...बाँकी

    प्रहरी संलग्न लैंगिक हिंसा विरूद्ध शून्य सहनशीलता सम्बन्धी कार्य आदेश जारी

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडित तथा हिंसा प्रभावितको सेवामा कटिबद्ध रहनुपर्ने प्रष्ट पारेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ‘लैंगिक हिंसाको वर्तमान...बाँकी

    दुर्गा प्रसाई नामको अराजकता अन्त्य भएको महेश बस्नेतको दावी

    mahesh basnet

    पूर्व मन्त्री समेत रहेका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले आजैबाट दुर्गा प्रसाईको अराजकताको अन्त्य भएको दावी गरेका छन् । आफूहरुको शक्तिले प्रसाईको अराजकताको अन्त्य भएको उनले दावी गरेका हुन्...बाँकी

    “संसाक गाेपालराज-मैयादेवी साहित्य सम्मान” लेकालीलाई

    २०८० मंसिर ६, काठमाडौं । संसाक मासिक पत्रिकाले आज सामुदायिक प्रहरी सेवा केन्द्र टोखा न. पा. ९ गोगबुंको सभाहलमा संसाक सम्मान २०८० बाट फरक फरक विधाका साहित्यकारहरूलाई सम्मान गर्यो ।‍  कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष...बाँकी

    नियतबस ऋण नतिर्नेलाई उन्मुक्ति हुँदैन, साच्चै नसक्नेका लागि सरकार छ : अर्थमन्त्री डा महत

    prakas sharan mahat

    अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा नियतबस ऋण नतिर्नेलाई उन्मुक्ति नहुने उद्घोष गरेका छन् । ऋण पूजी दुरुपयोग गर्ने, अन्य क्षेत्रमा लगानी गर्ने र घाटा भएको बहानाबाजी गर्दै ऋण तिर्दीन भन्नेकुरा सरकारलाई मान्य नहुने उनले बताएका...बाँकी

    जुटको बोराभित्र महिला र पुरूषको शव फेला

    चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरूषको शव फेला परेको छ । बुधबार शव फेला परेको हो । बोराभित्र मृत मानिस रहेको जस्तो देखिएको भन्ने खबर प्राप्त...बाँकी

    सर्वोच्चको न्यायाधीशमा छ नाम सिफारिस

    न्याय परिषद्को मंगलवार बसेको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद...बाँकी

    कवि भट्टराईको “अरब” गीतिकाव्य लोकार्पित

     साहित्यिक पत्रकार संघ (Literary Journalist Association) ले सोमबार सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा कवि प्रेमप्रसाद भट्टराईको कृति “अरब” गीतिकाव्यको लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । सो कृति “अरब” गीतिकाव्यको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा....बाँकी

    अनेसासको देवकोटाजयन्ती र पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न

    ११५औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा अनेसासले सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण समारोह  भर्जिनियामा यही नोभेम्बर १९,२०२३ आइतबारका दिन भव्यरूपमा सम्पन्न गरेको छ । उक्त समारोह नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतित्थ्यतामा सम्पन्न...बाँकी

    सांसद दुर्लभ थापा दिल्ली प्रस्थान

    भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । आफ्नो स्वास्थ्य उपचारका लागि उनी बिहीबार हवाई मार्ग हुँदै नयाँ दिल्ली पुगेका...बाँकी