News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    भूकम्पपछिको उद्दारमा प्रधानमन्त्रीको तदारुकताप्रति काँग्रेसको प्रशंसा, उद्दार कोषमा ५० लाख प्रदान

    प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण...बाँकी

    साहित्यकार पन्त सम्मानित

    लायन्स क्लव अन्तर्राष्ट्रय डिस्ड्रिक्ट ‘३२५ के’ पर्वत चौतारीको समन्वयमा त्यहाँ अवस्थित शिवालय, कुश्मा सिटी, ब्रिज सिटी, मोदीकाली, कालीगण्डकी लायन्स क्लवहरूसमेतले पुरानो पर्वत लायन्स क्लव जिल्ला ३२५ तथा हालको हिमालयन लायन्स क्लव अफ न्यूईगंलेन्ड डिस्ट्रिक्ट ३३...बाँकी

    कीर्तिपुर नगरपालिकासंग समाजवादी मोर्चाको १९ बुँदे माग

    समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले कीर्तिपुर नगरपालिकालाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । मोर्चाले विकासमुखी, जनमुखी, र प्रभावकारीे कार्यसम्पादनको माग गर्दै १९ बुँदै ज्ञापनपत्र बुझाएको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलाई सोमबार एक कार्यक्रमकाबीच...बाँकी

    फलेवासमा देखिए उडेका पैताला

    सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न...बाँकी

    सय मिलियनको राहत सामाग्री पठाउँदै छिमेकी राष्ट्र चीन

    छिमेकी राष्ट्र चीनले भूकम्प प्रभावित क्षेत्रका लागि सय मिलियन रुपैया बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जालमार्फत् सो घोषणा सुनाएका हुन् । चीनले नेपाललाई भूकम्प प्रभावित...बाँकी

    भूकम्पले जाजरकोटमा ठूलो जनधनको क्षती, भुकम्पस्थल पुगे प्रधानमन्त्री

    जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामिडाडा केन्द्र विन्दु भएर गएराती मध्यरातमा गएको ६.४ म्याग्निच्यूटको भूकम्पमा परी कम्तीमा १ सय जनाको ज्यान गएको छ भने अन्य सयौं मानिस घाइते भएका छन् । भूकम्पमा परि नलगाड नगरपालिकाकी उप...बाँकी

    माओवादी केन्द्रका नेता श्रेष्ठलाई मातृशोक

    ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’का अभियन्ता एवं नेकपा (माओवादी केन्द्र)को चाँगुनारायण ८ का वडा अध्यक्ष मदन श्रेष्ठलाई मातृशोक परेको छ । उनको ममतामयी आमा काली श्रेष्ठको ७० वर्षको उमेरमा शुक्रवार निधन भएको हो । भक्तपुर...बाँकी

    विवाहेत्तर प्रेमले लियो ज्यान, ५ पक्राउ

    बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश...बाँकी

    नेपाल ओमानसंग ५ रनले पराजित, युएईसंग भोलि मुलपानीमा भिड्ने

    टि-२० विश्वकप छनोट एसिया फाइनलको समुह चरणको अन्तिम खेलमा नेपाल ओमानसंग ५ रनले पराजित भएको छ। हार पछि ओमान समुह ‘ए’ को विजेता तथा नेपाल समुह ‘ए’ को उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। नेपालले...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्समा छुट सुविधा

    हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बिमितहरुका लागि छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो । साबिकको प्राइम लाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट...बाँकी