अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्यकार विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ । साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसास, नेपाल च्याप्टरका अध्यक्ष...बाँकी
नेपालगञ्जबाट काठमाडौँतर्फ आउदै गरेको यात्रुबाहक रात्रि बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ५ जनाको ज्यान गएको हो । ...बाँकी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले मनाएको छ । जनवरी ११ लाई अनेसास स्थापना दिवसको रुपमा मनाउने निर्णय भएअनुसार अनेसासले स्थापना दिवस आरम्भ वर्षको रुपमा मनाएको हो ।...बाँकी
सेसेल्स, १२ जनवरी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापना दिवस अनेसास अफ्रिका महादेशीय च्याप्टरले एक भर्चुअल कार्यक्रमको आयोजना गरि मनाएकोछ । सन् १९९१ जनवरी ११ मा साहित्यकार होमनाथ सुबेदीले अमेरिकामा स्थापना गरेको अनेसासले...बाँकी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ३३ औँ स्थापना दिवस नेपाल च्याप्टरले भव्य रुपले मनाएको छ । यस अवसरमा नेपाल च्याप्टरले अनेसासका संस्थापक सदस्य तथा नेपाल च्याप्टरका प्रथम अध्यक्ष लव गाउँले र दार्जिलिङ निवासी प्रसिद्ध गीतकार दुर्गा...बाँकी
प्रेस काउन्सिल नेपालले युट्युब लाई व्यवस्थित गर्न आचारसंहिता अभिमुखीकरण शुरु गरेको छ । बिहीबार सञ्चारग्राममा विभिन्न युट्युब माध्यमका करिब ५० जना सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका...बाँकी
नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष एवं वेबटिभि खबरका सम्पादक अमन कोइरालालाई पितृशोक परेको छ । उनका पिता मेघराज कोइरालाको बिहीवार दिउँसो निधन भएको हो । ७८ वर्षीय कोइराला सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत थिए ।...बाँकी
२०८० पुस २३ डुवर्स, भारतको लाटागुड़ीमा ६-७ जनवरी, २०२४ मा आयोजित “Thinker’s And Writers’ Peace Meet” कार्यक्रम हिजो सम्पन्न भयो । नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागी रहेको सो कार्यक्रम एसोसिएसन फर कन्जेर्वेसन एण्ड...बाँकी
नेपाल प्रज्ञा प्रतिष्ठानले नीजि क्षेत्रबाट प्रकाशित भइरहेका र साहित्यिक पत्रकारितामा ईतिहास बनाएका नेपाली भाषाको साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक रोचक घिमिरेलाई ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता...बाँकी
कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको रचना तथा संगीत रहेको सांगीतिक लघु चलचित्र जिउँदा देवता सार्वजनिक भएको छ । अङ्ग्रेजी नयाँ...बाँकी
महेश्वर पन्त