News Portal

  • गृहपृष्ठ समाचार, समाज

    शिशु निकेतन स्कूलकी छात्रा होस्टेलमै मृत फेला

    चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा एक छात्रा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कक्षा आठमा अध्ययनरत १४ वर्षिया सालिना पोख्रेलले आत्महत्या गरेको अवस्थामा फेला परेकी हुन्...बाँकी

    ७१ वर्षमा विवाह

    डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् । स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन् । उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्...बाँकी

    जो बिएमडब्लु कारमा आउँछन र सडकमा चाट र दहि भल्ला बेच्छन्

    नयाँदिल्ली, २७ माघ । आजको भारतमा खाद्यान्न व्यवसाय निकै तीव्र गतिमा बढिरहेको छ । मानिसहरु हरेक मौसममा स्वादिष्ट खानेकुरा खान छोड्दैनन् । यही कारणले गर्दा खाद्य व्यवसायलाई सधैं लाभदायक व्यवसाय मानिन्छ। खानेकुराको व्यापार गरेर धेरैले...बाँकी

    पाकिस्तानमा सरिफ भुट्टो सरकारको सम्भावना

    इस्लामबाद, २७ माघ । पाकिस्तानमा पछिल्ला केही चुनावी नतिजाहरूमा कसैले स्पष्ट बहुमत पाउन सकेका छैनन, यद्दपी सरकार गठनका लागि प्रयास भने सुरू भइसकेकाे छ ।   पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका...बाँकी

    रफतको १४ औं वार्षिकोत्सव सम्पन्न, ३ पत्रकार र एक चिकित्सक सम्मानित

    भक्तपुरमा संचालित रफत सञ्चार क्लबले १४ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार क्लब स्थापनाको १४ औं वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि...बाँकी

    सुप्रभात काव्य गोष्ठी सम्पन्न

    नागार्जुन साहित्यिक प्रतिष्ठान, परिवर्तित नाम नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा निरन्तर रुपमा संचालन गरिने “सुप्रभात काव्य गोष्ठी” सम्पन्न गरिएको छ । शनिबार इजी वे सहकारी संस्थाको अद्वैतमार्ग स्थित सभाहलमा काव्य गोष्ठी सम्पन्न गरिएको हो । नागार्जुन वाङ्मय...बाँकी

    साहित्यकार सरुभक्त र मुक्तककार अनुराधा ढकाललाई पुरस्कार

    नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले दुई पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले मुक्तक दिवसको अवसर पारेर पाँच दशकअघिदेखि मुक्तक साहित्यमा अनवरतरूपमा कलम चलाउँदै आएका प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार...बाँकी

    आगामी बजेटले समाजवादी धार समात्ने, बजेटबाट क्रान्ति गर्ने प्रधानमन्त्रीको उद्घोष

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको बजेटले सामाजिक न्यायलाई सम्बोधन गर्दै समाजवादी धार समात्ने सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र उत्पादन लगायतका हरेक क्षेत्रमा सामाजिक न्यायको जनताले महसुस गर्नेगरी बजेट...बाँकी

    अनेसास गर्यो नवरत्न पुरस्कार हस्तान्तरण

    २०८० माग १४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले नवरत्न पुरस्कार २०२३ बाट पुरस्कृतहरूलाई पुरस्कारसहित प्रमाणपत्र समर्पण गरेको छ । अनेसासको नियमित  ‘अनेसास संवाद’ कार्यक्रममा उक्त पुरस्कार  हस्तान्तरण भएको हो । पुरस्कृत हुनेहरूमा साहित्यतर्फ अनु...बाँकी

    प्रहरीले कर्मचारी कुटेकोबारे छानबिन गर्न समिति गठन

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेको बारेमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको मन्त्रालयका...बाँकी