News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाचार

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र ट्राफिक प्रहरीले छुट्टा छुट्टै प्रदर्शनी गरेका हुन् । सशस्त्र प्रहरी बलको नं. २२ गणले दुवाकोटस्थित आफ्नो मुख्यालयमा ‘मौसमी प्रकोप प्रतिकार्य...बाँकी

    भिसाबारे न्यूजील्याण्डको नयाँ घोषणा

    न्यूजील्याण्डले भिसा नियम कडा बनाउने घोषणा गरेको छ । विदेशबाट न्यूजील्याण्डमा आउनेहरुको संख्या अस्थिर रहेको भन्दै भाषा र सीप मापदण्डहरू थपेर भिसाको नियम कडा गर्ने घोषणा गरिएको हो । एक्रेडिटेड इम्प्लोयर वर्कर भिसा योजनामा नयाँ...बाँकी

    सिंहदरवार सुरक्षामा डिएसपी घिमिरे

    नेपाल प्रहरीका दुई जना डिएसपीको सरुवा भएको छ । डिएसपी द्वय नारायण रंजितकार र दिनेश घिमिरेको सरुवा भएको हो । प्रहरीले मुख्यालयले डिएसपी दिनेश घिमिरेलाई सिंहदरवार सुरक्षाको जिम्मा दिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय...बाँकी

    दुर्घटनाको समाचार प्रशारण गरेर रिपोर्टिङमा गएका पत्रकार विष्टले आफ्नै बुवाको शव देखेपछि…

    बैतडी, २३ चैत २०८० । बैतडीको खोडपे बजारमा रहेको स्थानीय रेडियो सेभेन स्टारमा कार्यरत कृष्ण विष्ट समाचार प्रमुख हुन् । शुक्रबार एका बिहानै उनी रेडियोमा पुगे । रेडियोमा पुगेलगत्तै खोड्पेबाट बझाङ जाने सडकमा ट्याक्टर दुर्घटनामा...बाँकी

    अब प्रधानमन्त्रीले मन्त्रीहरूको दैनिक ब्रिफिङ लिने

    मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक रूपमा ब्रिफिङ प्रधानमन्त्री समक्ष गर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रूपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा अन्तर्गतको...बाँकी

    विद्युत प्राधिकरणले सडक बत्तीको लाइन काटेपछि भक्तपुरकी प्रजिअ परेशान

    roshani shreshtha cdo

    नेपाल विद्युत प्राधिकरणले मनोमानी ढंगले सडक बत्तीको लाइन काटिदिएपछि सिडिओ रोशनी कुमारी श्रेष्ठको परेशानी बढेको छ । मंगलवार विद्युत लाइन काटिएको ५ घण्टापछि सिडिओ श्रेष्ठको पहलमा प्राधिकरणले पुनः जोडिदिएको भएपनि बत्तीको महसुल नतिरेको कारण जुनसुकै...बाँकी

    सल्लाघारीमा महोत्सव शुरु हुन २ दिन मात्र बाँकी

    भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा  महोत्सव शुरु हुन २ दिन मात्र बाँकी रहेको छ । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीवार बाट शुरु हुने भएको हो । औद्योगिक शान्ति नेपाल संस्था र...बाँकी

    शिल्पीमा नगरकोटीको ‘व थर्टी–थ्री’

    कुमार नगरकोटीको नयाँ ग्राफिक नोभल ‘व थर्टी–थ्री’ यही चैत १७ अर्थात् शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक नाटकीय प्रस्तुतिमार्फत मञ्चन गरियो। उक्त अवसरमा शिल्पी थिएटर ग्रुपले उक्त ग्राफिक नोभलको अंशमा आधारित साङ्गीतिक नाटक प्रस्तुत ग¥यो।...बाँकी

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले...बाँकी

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त इजाजतका लागि कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै बागमती प्रदेश सरकारले अनलाइन बाटै पटके बाटो इजाजत पत्र उपलब्ध गराउने भएको हो...बाँकी