News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, मुख्य समाचार, समाचार

    दक्षिणमा हनुमानको तस्विर राखे बास्तु दाेष हराउने

    ज्योतिष शास्त्रका अनुसार घरमा पूजा गर्न र मन्दिर स्थापना गर्ने सही दिशा पूर्व अर्थात् पूर्व दिशा हो। विशेषगरी उत्तर पूर्व कुनालाई पूजा गर्नका लागि उत्तम दिशा मानिन्छ भने दक्षिण दिशामा भगवान वा मन्दिर स्थापना गर्न...बाँकी

    ताथलीमा माटोको ढिस्कोले पुरिँदा गयो कामदारको ज्यान

    चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा जग्गामा पर्खाल लगाउने क्रममा एक कामदारको ज्यान गएको छ । मंगलवार अपराह्न अचानक माटोको ढिस्को खसेर पुरिँदा घाइते भएका कामदारको ज्यान गएको हो । खाली जग्गामा पर्खाल लगाउनको लागि...बाँकी

    काठमाडौँको खेलकुद कार्यसूचीमा पाकिस्तानी दूतावासको क्रिकेट प्रतियोगिता समावेश

    नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । साताव्यापी उक्त प्रतियोगिता आइतवार सम्पन्न भएको हो । नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगितामा बिजेता  क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँले ली क्रिकेट क्लबलाई पराजित गर्दै बिजयी...बाँकी

    आफ्नै स्थायी शिक्षक श्रीमतीको नाममा कम्प्युटर अपरेटरको भुक्तानी लिने रजिष्ट्रार भ्रष्टाचारी ठहर

    काठमाडौं, २७ फागुन । विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउदै दोषी ठहर गरेकाे छ । विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु र रामबहादुर थापाकाे इजलासले कटुवाललाई भ्रष्टाचारी ठहर गरेकाे...बाँकी

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर थिमी नगरपालिका वडा नं. ९ राधेराधेस्थित हनुमन्ते खोलामा इलामका २६ वर्षीय छत्र थापा मृत अवस्थामा फेला परेको हो। ईलाम नगरपालीका...बाँकी

    २९ उद्योगी व्यवसायीलाई ‘कर्पोरेट बिजनेश अवार्ड’

    काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ । आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा हिजो आइतबार विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहको प्रमुख आतिथ्यतामा काठमाडौंको...बाँकी

    शिशु निकेतन स्कूलकी छात्रा होस्टेलमै मृत फेला

    चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा एक छात्रा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कक्षा आठमा अध्ययनरत १४ वर्षिया सालिना पोख्रेलले आत्महत्या गरेको अवस्थामा फेला परेकी हुन्...बाँकी

    ७१ वर्षमा विवाह

    डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् । स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन् । उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्...बाँकी

    जो बिएमडब्लु कारमा आउँछन र सडकमा चाट र दहि भल्ला बेच्छन्

    नयाँदिल्ली, २७ माघ । आजको भारतमा खाद्यान्न व्यवसाय निकै तीव्र गतिमा बढिरहेको छ । मानिसहरु हरेक मौसममा स्वादिष्ट खानेकुरा खान छोड्दैनन् । यही कारणले गर्दा खाद्य व्यवसायलाई सधैं लाभदायक व्यवसाय मानिन्छ। खानेकुराको व्यापार गरेर धेरैले...बाँकी

    पाकिस्तानमा सरिफ भुट्टो सरकारको सम्भावना

    इस्लामबाद, २७ माघ । पाकिस्तानमा पछिल्ला केही चुनावी नतिजाहरूमा कसैले स्पष्ट बहुमत पाउन सकेका छैनन, यद्दपी सरकार गठनका लागि प्रयास भने सुरू भइसकेकाे छ ।   पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका...बाँकी