भक्तपुरमा संचालित रफत सञ्चार क्लबले १४ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार क्लब स्थापनाको १४ औं वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि...बाँकी
bhaktapur rafat नागार्जुन साहित्यिक प्रतिष्ठान, परिवर्तित नाम नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा निरन्तर रुपमा संचालन गरिने “सुप्रभात काव्य गोष्ठी” सम्पन्न गरिएको छ । शनिबार इजी वे सहकारी संस्थाको अद्वैतमार्ग स्थित सभाहलमा काव्य गोष्ठी सम्पन्न गरिएको हो । नागार्जुन वाङ्मय...बाँकी
नागार्जुन साहित्य नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले दुई पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले मुक्तक दिवसको अवसर पारेर पाँच दशकअघिदेखि मुक्तक साहित्यमा अनवरतरूपमा कलम चलाउँदै आएका प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको बजेटले सामाजिक न्यायलाई सम्बोधन गर्दै समाजवादी धार समात्ने सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र उत्पादन लगायतका हरेक क्षेत्रमा सामाजिक न्यायको जनताले महसुस गर्नेगरी बजेट...बाँकी
२०८० माग १४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले नवरत्न पुरस्कार २०२३ बाट पुरस्कृतहरूलाई पुरस्कारसहित प्रमाणपत्र समर्पण गरेको छ । अनेसासको नियमित ‘अनेसास संवाद’ कार्यक्रममा उक्त पुरस्कार हस्तान्तरण भएको हो । पुरस्कृत हुनेहरूमा साहित्यतर्फ अनु...बाँकी
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेको बारेमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको मन्त्रालयका...बाँकी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्यकार विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ । साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसास, नेपाल च्याप्टरका अध्यक्ष...बाँकी
नेपालगञ्जबाट काठमाडौँतर्फ आउदै गरेको यात्रुबाहक रात्रि बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ५ जनाको ज्यान गएको हो । ...बाँकी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले मनाएको छ । जनवरी ११ लाई अनेसास स्थापना दिवसको रुपमा मनाउने निर्णय भएअनुसार अनेसासले स्थापना दिवस आरम्भ वर्षको रुपमा मनाएको हो ।...बाँकी
सेसेल्स, १२ जनवरी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापना दिवस अनेसास अफ्रिका महादेशीय च्याप्टरले एक भर्चुअल कार्यक्रमको आयोजना गरि मनाएकोछ । सन् १९९१ जनवरी ११ मा साहित्यकार होमनाथ सुबेदीले अमेरिकामा स्थापना गरेको अनेसासले...बाँकी