News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    अब प्रधानमन्त्रीले मन्त्रीहरूको दैनिक ब्रिफिङ लिने

    मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक रूपमा ब्रिफिङ प्रधानमन्त्री समक्ष गर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रूपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा अन्तर्गतको...बाँकी

    विद्युत प्राधिकरणले सडक बत्तीको लाइन काटेपछि भक्तपुरकी प्रजिअ परेशान

    roshani shreshtha cdo

    नेपाल विद्युत प्राधिकरणले मनोमानी ढंगले सडक बत्तीको लाइन काटिदिएपछि सिडिओ रोशनी कुमारी श्रेष्ठको परेशानी बढेको छ । मंगलवार विद्युत लाइन काटिएको ५ घण्टापछि सिडिओ श्रेष्ठको पहलमा प्राधिकरणले पुनः जोडिदिएको भएपनि बत्तीको महसुल नतिरेको कारण जुनसुकै...बाँकी

    सल्लाघारीमा महोत्सव शुरु हुन २ दिन मात्र बाँकी

    भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा  महोत्सव शुरु हुन २ दिन मात्र बाँकी रहेको छ । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीवार बाट शुरु हुने भएको हो । औद्योगिक शान्ति नेपाल संस्था र...बाँकी

    शिल्पीमा नगरकोटीको ‘व थर्टी–थ्री’

    कुमार नगरकोटीको नयाँ ग्राफिक नोभल ‘व थर्टी–थ्री’ यही चैत १७ अर्थात् शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक नाटकीय प्रस्तुतिमार्फत मञ्चन गरियो। उक्त अवसरमा शिल्पी थिएटर ग्रुपले उक्त ग्राफिक नोभलको अंशमा आधारित साङ्गीतिक नाटक प्रस्तुत ग¥यो।...बाँकी

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले...बाँकी

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त इजाजतका लागि कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै बागमती प्रदेश सरकारले अनलाइन बाटै पटके बाटो इजाजत पत्र उपलब्ध गराउने भएको हो...बाँकी

    होलीमा ९० ठाउँमा चेकजाँच, ९ सय ट्राफिक प्रहरी परिचालन

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि...बाँकी

    आज पनि वर्षा

    काठमाडौं, ९ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागमा...बाँकी

    दीपेश पुनलाई ८ दिन हिरासत

    काठमाडौं, ४ चैत २०८० । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ। अदालतले गत शुक्रबारदेखि लागू हुने गरी पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...बाँकी

    न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

    वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने वर्ष २७ को समित भट्टराई रहेका छन्। समितले पदम बहादुर बुढालाई...बाँकी