संकटमा गुरु-शिष्य सम्वन्ध

“गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः” ( गुरु नेै ब्रह्मा हुन, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन, गुरु नै हुन साक्षात परब्रह्मा,...बाँकी
“गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः” ( गुरु नेै ब्रह्मा हुन, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन, गुरु नै हुन साक्षात परब्रह्मा,...बाँकी
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १: ४७ बजेदेखि पसिना आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार, शनिबार दिउँसो ३: ५१ बजेसम्म...बाँकी
नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद श्याम घिमिरे मनोनित भएका छन् । घिमिरे सिन्धुली-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रमेश लेखक वर्तमान सरकारमा गृहमन्त्री बनेपछि रिक्त रहेको...बाँकी
भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ । आर्थिक वर्ष २०८०/८१ मा सो संख्यामा मुद्दा फर्छ्यौट गरिएका अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बताइएको हो । आर्थिक वर्ष...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । ओलीलाई आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा...बाँकी
‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ अन्तर्गत यो वर्ष पनि नि:शुल्क विरुवा वितरण कार्य भईरहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा गत वर्षदेखि संचालित अभियान यो वर्ष पनि निरन्तर चलेको हो । वर्षायाममा मात्र विरुवा रोप्ने...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको विश्वास गुमाएका छन् । प्रतिनिधि सभामा बहुमत सदस्यले उनलाई बिश्वासको मत दिएनन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि...बाँकी
सिन्धुली । सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–७ स्थित मरीन डाईभर्सन ईलाकामा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर हाईस गाडीको गति अनियन्त्रित भइ सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार ११ जना घाईते भएका छन्...बाँकी
गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको २४ घण्टामा सरकार ढाल्ने काम भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लामिछानेले यस्तो बताएका हुन् । ‘भ्रष्टाचारका...बाँकी
नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाँउमा आउनु परेको बताएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठुला...बाँकी