News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

    सामाजिक सञ्जाल नियमनको कानुन निर्माण गर्न आदेश

    सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विरुद्ध...बाँकी

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन् । हालै युट्युबमा आएका रोनाल्डोले कैयौं किर्तिमान तोड्दै अहिलेसम्म ६ करोड भन्दा बढी फलोअर्स...बाँकी

    एमालेले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भारत पठाउने

    नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन वरिष्ठ उपाध्यक्षलाई पठाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने निर्णय गरेको हो । भारतीय कम्युनिस्ट नेता यचुरीको बिहीबार निधन...बाँकी

    पाकिस्तानलाई सार्कको अध्यक्षता सुम्पिन आतुर छौं : अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन्।राजदूत हाश्मीले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्। सो अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यका...बाँकी

    ओली-बालेन फेसबुक वार : हेर्नुस् कसको जित, कसको हार

    काठमाडौँ महानगरका मेयर बालेन शाहले आफ्नो स्टाटसलाई सरकारले हटाइ दिएको दावी गरेपछि उनका समर्थक प्रधानमन्त्री केपी शर्मा ओलीसंग असन्तुष्ट रहेका छन् । बालेन समर्थकहरुले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन्...बाँकी

    पत्रकार शर्मालाई पितृशोक

    प्रेस सेन्टरका नेता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं समाचार दैनिक अनलाइनका सम्पादक बविन शर्मा (बासुदेव शर्मा) लाई पितृशोक परेको छ । उनका पिता लिलाध्वज स्वारको ८१ वर्षको उमेरमा गएराति निधन भएको हो । स्वार...बाँकी

    अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न इमरान खानको आवेदन

    लन्डन, ४ भदौं  २०८१ । एक वर्षदेखि पाकिस्तानको जेलमा रहेका इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् । इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन । बुखारीले...बाँकी

    मानव अधिकारबारे भक्तपुरमा प्रशिक्षण कार्यक्रम

    नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाको आयोजनामा जिल्लाका विभिन्न पेशाव्यवसाय र सेवा क्षेत्रमा कार्यरत पदाधिकारीलाई मानव अधिकारबारे प्रशिक्षण प्रदान गरिएको छ । शनिवार बिहान होटेल सिटी गाउँमा सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । जिल्लामा...बाँकी

    ढलले बगाउँदा गयो महिलाको ज्यान

    छिमेकी जिल्ला काभ्रेपलान्चोकमा ढलले बगाउँदा एक महिलाको ज्यान गएको छ । मंगलबार बिहान पौने ११ बजेको समयमा धुलिखेल न.पा. ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा छिरेर उनी बेपत्ता भएकी थिइन् । बगाएको स्थानबाट अन्दाजी ३ सय...बाँकी

    कोटेश्वरस्थित कलेज अफ नेशनल एकेडेमी स्क्वायरमा अभिमुखिकरण

    काठमाडौंको मुटु कोटेश्वरमा रहेको कलेज अफ नेशनल एकेडेमी स्क्वायर (CNAS)ले आज आफ्ना कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उपत्यका र बाहिरका जिल्ला बाट समेत सिनासमा भर्ना हुन...बाँकी