काठमाडौं, १ माघ, २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन आयोजना गर्ने भएको छ । शनिबार बसेको सौहार्दको कार्यसमिति बैठकले मार्च ८, २०२५ अर्थात् २०८१ साल फागुन २४ गते शनिबारको...बाँकी
kathmandu
ललितपुर, । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोस्थित भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ। ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गिता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन समितिले सोमबार अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख...बाँकी
lalitpur
पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुरले स्थापना गरेको छुट्टाछुट्टै पत्रकारिता पुरस्कारबाट उनीहरू पुरस्कृत भएका हुन् । बिहीबार पाँचौँ जिल्ला अधिवेशन अधिवेशनको अवसर पारेर दाहाललाई...बाँकी
ललितपुर
भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प गएको छ । मंगलबार बिहान ६:५० बजेको समयमा ठूलो धक्क्का महसुस भएको हो । भुकम्प १० सेकेन्ड भन्दा लामो रहेको थियो । सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए । भुकम्प...बाँकी
गृहमन्त्रीका नक्कली ‘पीए’ प्रहरी फन्दामा परेका छन् । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीयसचिव(पीए) हुँ’ भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका हुन् । प्रहरी प्रशासनमै नक्कली पिए बनेर प्रस्तुत हुने उनी बैतडीको भुमेश्वर गाउँपालिका–७...बाँकी
वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका महासचिव नवराज काफ्लेले भेटवार्ता गरेका छन् । प्रदेश राजधानी हेटौडामा भएको भेटवार्तामा बढ्दो वातावरण प्रदुषण नियन्त्रणबारे गहन छलफल भएको अभियानका...बाँकी
बागमती प्रदेश सरकारले उपत्यका ट्राफिक प्रहरीका लागि स्मार्ट फोन हस्तान्तरण गरेको छ । डिजिटल सवारी चालक अनुमती पत्र(लाइसेन्स)नियमनको लागि स्मार्ट फोन हस्तान्तरण गरिएको हो । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा शुक्रबार ललितपुरमा...बाँकी
bhaktapur
प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ । नियामक निकाय काउन्सिलले...बाँकी
चाडपर्व सकिएसंगै सरकारी कार्यालयको दैनिक सेवा प्रभावकारी देखिएको छ । सबै कर्मचारी उपस्थित देखिएका छन् । कार्यालय समय ५ बजे सम्म भन्ने सोच्नुभएको छ भने सो समय एक घण्टा घटेर ४ बजे नै कार्यालय बन्द...बाँकी
लागू औषध विरुद्ध भक्तपुर प्रहरी आक्रामक भएको छ । अघिल्लो आर्थिक वर्ष लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा एकजनालाई पनि पक्राउ नगरेको प्रहरीले कात्तिक महिनामै ५ घटनामा १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २...बाँकी
bhaktapur bhaktapurpost bhaktapurtimes madhyapur thimi municipality