News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    ओली-बालेन फेसबुक वार : हेर्नुस् कसको जित, कसको हार

    काठमाडौँ महानगरका मेयर बालेन शाहले आफ्नो स्टाटसलाई सरकारले हटाइ दिएको दावी गरेपछि उनका समर्थक प्रधानमन्त्री केपी शर्मा ओलीसंग असन्तुष्ट रहेका छन् । बालेन समर्थकहरुले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन्...बाँकी

    पत्रकार शर्मालाई पितृशोक

    प्रेस सेन्टरका नेता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं समाचार दैनिक अनलाइनका सम्पादक बविन शर्मा (बासुदेव शर्मा) लाई पितृशोक परेको छ । उनका पिता लिलाध्वज स्वारको ८१ वर्षको उमेरमा गएराति निधन भएको हो । स्वार...बाँकी

    अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न इमरान खानको आवेदन

    लन्डन, ४ भदौं  २०८१ । एक वर्षदेखि पाकिस्तानको जेलमा रहेका इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् । इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन । बुखारीले...बाँकी

    मानव अधिकारबारे भक्तपुरमा प्रशिक्षण कार्यक्रम

    नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाको आयोजनामा जिल्लाका विभिन्न पेशाव्यवसाय र सेवा क्षेत्रमा कार्यरत पदाधिकारीलाई मानव अधिकारबारे प्रशिक्षण प्रदान गरिएको छ । शनिवार बिहान होटेल सिटी गाउँमा सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । जिल्लामा...बाँकी

    ढलले बगाउँदा गयो महिलाको ज्यान

    छिमेकी जिल्ला काभ्रेपलान्चोकमा ढलले बगाउँदा एक महिलाको ज्यान गएको छ । मंगलबार बिहान पौने ११ बजेको समयमा धुलिखेल न.पा. ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा छिरेर उनी बेपत्ता भएकी थिइन् । बगाएको स्थानबाट अन्दाजी ३ सय...बाँकी

    कोटेश्वरस्थित कलेज अफ नेशनल एकेडेमी स्क्वायरमा अभिमुखिकरण

    काठमाडौंको मुटु कोटेश्वरमा रहेको कलेज अफ नेशनल एकेडेमी स्क्वायर (CNAS)ले आज आफ्ना कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उपत्यका र बाहिरका जिल्ला बाट समेत सिनासमा भर्ना हुन...बाँकी

    जनताको बिचार बुझ्न प्रचण्ड देशभर पुग्ने

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिको बैठकपछि आफू जनताको बिचार बुझ्न देशभर जाने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू...बाँकी

    भ्रष्टहरू मिलेर सरकार बनाएको बच्चा बच्चालाई थाहा छ, ८४ मा एक्लै जित्छौं : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको खुलासा गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित...बाँकी

    पिखेलमा पनि एभोकाड़ोको विरुवा वितरण, स्थानीय उत्साहित

    changunarayan city avocardo city

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत चाँगुनारायण-५ पिखेलमा पनि विरुवा वितरण र रोपण गरिएको छ । शनिवार पिखेलमा एभोकाड़ोको विरुवा वितरण र रोपण गरिएको हो । पिखेलका स्थानीयसमेत रहेका चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियानका अभियन्ता...बाँकी

    बेचन झा र एमाले उपाध्यक्षका पुत्र प्रतिकलाई पक्राउ गर्ने डिआइजीको दुई महिनामै सरुवा

    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही फरार रहेका भनिएका बेचन झालाई पक्राउ गर्ने विशेष ब्युरोका डिआइजी मनोज केसीको सरुवा गरिएको छ । नयाँ सरकार बनेसंगै गत बुधबार गृहमन्त्री रमेश लेखकको निर्णयबाट सो सरुवा गरिएको हो...बाँकी