News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    जनताको बिचार बुझ्न प्रचण्ड देशभर पुग्ने

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिको बैठकपछि आफू जनताको बिचार बुझ्न देशभर जाने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू...बाँकी

    भ्रष्टहरू मिलेर सरकार बनाएको बच्चा बच्चालाई थाहा छ, ८४ मा एक्लै जित्छौं : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको खुलासा गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित...बाँकी

    पिखेलमा पनि एभोकाड़ोको विरुवा वितरण, स्थानीय उत्साहित

    changunarayan city avocardo city

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत चाँगुनारायण-५ पिखेलमा पनि विरुवा वितरण र रोपण गरिएको छ । शनिवार पिखेलमा एभोकाड़ोको विरुवा वितरण र रोपण गरिएको हो । पिखेलका स्थानीयसमेत रहेका चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियानका अभियन्ता...बाँकी

    बेचन झा र एमाले उपाध्यक्षका पुत्र प्रतिकलाई पक्राउ गर्ने डिआइजीको दुई महिनामै सरुवा

    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही फरार रहेका भनिएका बेचन झालाई पक्राउ गर्ने विशेष ब्युरोका डिआइजी मनोज केसीको सरुवा गरिएको छ । नयाँ सरकार बनेसंगै गत बुधबार गृहमन्त्री रमेश लेखकको निर्णयबाट सो सरुवा गरिएको हो...बाँकी

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार साँझ ८ः४८ बजे व्यासीबाट कमलविनायक तर्फ जाँदै गरेको बागमती ३ ख. ५०८० नम्बरको यात्रुबाहक बसले देकोचामा ठक्कर दिँदा ज्यान गुमाएका...बाँकी

    आशापुरीमा झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन

    भक्तपुरको सूर्यविनायक- ८ संगै जोडिएको काभ्रेको बनेपा-१४ आशापुरीमा श्री झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन गरिएको छ । प्रमुख अतिथि टुल्कु सङ्गे शेडुब तेन्जीन रेम्पोछे र विशेष अतिथि रहेका बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बुधवार...बाँकी

    सौर्य एयरलाइन्स विमान दुर्घटना: १५ जनाको गयो ज्यान, ४ को जिवितै उद्धार

    सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । उद्धार गरिएका ३ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको र एक जनाको केएमसी अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ । केएमसीमा...बाँकी

    बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री

    बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन देखाउदै उनले मुख्यमन्त्रीमा...बाँकी

    प्रदेशमा भक्तपुरका सांसद थापामगरको मन्त्री पद सुनिश्चित, श्रेष्ठको पनि सम्भावना कायमै

    भक्तपुर-२ (क) सूर्यविनायक क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य किरण थापामगर र भक्तपुर-१ (क) चाँगुनारायण क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ बागमती प्रदेश सरकारमा मन्त्री बन्ने भएका छन् । सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एमाले)का तर्फबाट...बाँकी

    प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन् । गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले...बाँकी