News Portal

  • डा. डिके रौशनलाई पितृशोक

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १७ असार २०८१
    १५४ पटक
    भक्तपुर, १७ असार २०८१

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. डिके ‘रौशन’ लाई पितृशोक परेको छ । उनका पिता जवाहरलाल बर्माको आइतबार निधन भएको हो ।

    बर्माको ७२ वर्षको उमेरमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी लामो समयदेखि श्वासप्रश्वास सम्वन्धि रोगको ग्रसित रहेका थिए ।

    सर्लाही घर भएका बर्मा सेवा निवृत्त शिक्षक हुन् । उनका श्रीमती, २ छोरा र ३ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री

    बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र...

    टिप्परमा स्कुटी ठोक्किँदा २१ वर्षीय युवकको निधन

    भक्तपुरमा टिप्परको पछाडि ठोक्किएर दुर्घटनामा परेका स्कुटी चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा तेह्रथुम...

    प्रदेशमा भक्तपुरका सांसद थापामगरको मन्त्री पद सुनिश्चित, श्रेष्ठको पनि सम्भावना कायमै

    भक्तपुर-२ (क) सूर्यविनायक क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य किरण थापामगर र भक्तपुर-१ (क) चाँगुनारायण क्षेत्रबाट...

    सत्ताका लागि खेलोफड्को गर्ने र अस्थिरताको दोष व्यवस्थालाई दिने भन्दै नेपालको कटाक्ष

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदमा बोल्दै थिए । प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा...

    प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले...