News Portal

  • गृहपृष्ठ # roshani shreshtha

    विद्युत प्राधिकरणले सडक बत्तीको लाइन काटेपछि भक्तपुरकी प्रजिअ परेशान

    roshani shreshtha cdo

    नेपाल विद्युत प्राधिकरणले मनोमानी ढंगले सडक बत्तीको लाइन काटिदिएपछि सिडिओ रोशनी कुमारी श्रेष्ठको परेशानी बढेको छ । मंगलवार विद्युत लाइन काटिएको ५ घण्टापछि सिडिओ श्रेष्ठको पहलमा प्राधिकरणले पुनः जोडिदिएको भएपनि बत्तीको महसुल नतिरेको कारण जुनसुकै...बाँकी

    भक्तपुरमा बजार अनुगमनको क्रममा २ लाख ८० हजार जरिवाना

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले बडा दशैँ लगायतका चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको दावी गरेको छ । उपभोक्ता हित संरक्षण र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई प्राथमिकतापूर्वक अग्गी बढाईएको दावी गरिएको हो । जिल्ला अनुगमन...बाँकी

    भक्तपुरका उद्योगी र ब्यापारीहरुले सरकारलाई बढी सहयोग गरिरहेका छन् : सिडिओ श्रेष्ठ

    roshani shreshtha cdo bhaktapur

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरका उद्योगी र ब्यापारीहरुले सरकारलाई बढी सहयोग गरिरहेका बताएकी छन् । अन्य जिल्लाका तुलनामा यहाँका उद्योगी र व्यवसायीले बढी सहयोग गरिरहेका उनले बताएकी हुन् । शुक्रवार उद्योग बाणिज्य संघ...बाँकी

    भक्तपुरकी सिडिओ श्रेष्ठले मागिन् सुझाव

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठले पत्रकारसंग सुझाव मागेकी छन् । जिल्लाको शान्तिसुरक्षा, सुशासन र अपराध नियन्त्रण लगायतका विषयलाई कसरी प्रभावकारी पार्ने भन्ने विषयमा उनले सुझाव मागेकी हुन् । बिहीवार पदबहाली गरेकी सिडिओ श्रेष्ठले पत्रकार महासंघसंग परिचयात्मक...बाँकी