News Portal

  • जिउँदा देवता सार्वजनिक (हेर्नुस् भिडियो)

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १६ पुस २०८०
    ७०६ पटक
    भक्तपुर, १६ पुस २०८०

    कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको रचना तथा संगीत रहेको सांगीतिक लघु चलचित्र जिउँदा देवता सार्वजनिक भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२४ का दिन युट्युब मार्फत जिउँदा देवता सार्वजनिक भएको हो ।

    कलाकार तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त लघु चलचित्रमा गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकारद्वय गिर्वाणसिंह थापा र गर्विशा थापाको भूमिका रहेको छ ।

    ओएसआर डिजिटलले प्रशारण गरेको यस चलचित्रका प्रस्तुतकर्ता पर्मेश्वर पन्त हुन् भने यसमा प्रवीण वेडवालको स्वर रहेको छ । सामाजिक घटनामा आधारित यस साङ्गीतिक चलचित्रले आम दर्शकको मन जित्ने कुरा निर्देशक सरोज खनालले बताएका छन् ।

    भिडियो लिंक ः

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...