News Portal

  • बिपी हाइवेमा गयो मोटरसाइकल चालकको ज्यान

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २४ असोज २०८०
    ३१६ पटक
    भक्तपुर, २४ असोज २०८०

    दिउँसो करिब  १ बजेको समयमा काभ्रेको रोशी गा.पा ११ माम्दी स्थित बि.पि राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  सिन्धुली तर्फ जादै गरेको बा ९६ प ९२६१ नं.को मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।                                                                                  ज्यान गुमाउनेमा काभ्रेकै बनेपा न.पा. १० जनागाल बस्ने वर्ष २५ को सर्वेश्वर हुमागाई रहेका डिएसपी राजकुमार श्रेष्ठले जनाएका छन् । प्रहरीका अनुसार  घाईते भई उपचारको लागी धुलिखेल अस्पताल पठाइएकोमा उपचारको क्रममा करिब सबा २ बजेको समयमा डाक्टरले हुमागाइलाई मृत घोषणा गरेका हुन् ।                                                                    मोटरसाइकल आफै अनियन्त्रित भई बाटोमा रहेको बायाँ साईडको डिभाईडरमा ठोकिन गई नालिमा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...