चितवनमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी...बाँकी
साहित्यिक पत्रकार सङ्घले आफ्नो स्वर्ण महोत्सवको अवसर परेर तीन विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ । विभिन्न क्षेत्रमा उल्लेख्य योगदान दिए वापत सङ्घले उनीहरुलाई अभिनन्दन गर्ने भएको हो । अभिनन्दन गरिने व्यक्तित्वमा वरिष्ठ संस्कृतिविद् डा....बाँकी
पत्र पत्रिकाको वार्षिक ग्राहक बन्ने पाठक सजिलै भेटिन्छन । पाँच वर्षका लागि ग्राहक बन्ने मानिस औलामै गन्न सकिएला । तर, देशकै जेठो पत्रिका गोरखापत्रले भने शताब्दी ग्राहक बनाएको छ । अर्थात, गोरखापत्रका एक पाठक सय...बाँकी
gorkha गोरखापत्र गोरखापत्रले पायो शताब्दी ग्राहक
सरकारको सार्थक प्रयासका कारण मुलुकको ऊर्जा क्षेत्रमा एकपछि अर्को उल्लेख्य सफलता हासिल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको...बाँकी
शक्तिबहादुर बस्नेत
१५ असार २०८० । अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्र, बाल समितिको आयोजनामा बालतारा जापान कोरिया विशेष कार्यक्रम हुने भएको छ । वर्तमान अनेसासका महासचिव विमला निरौलाको परिकल्पनामा विगत दुई वर्षभन्दा अगाडिदेखि नै “अनेसास बालतारा” कार्यक्रम...बाँकी
नेपाल कृषिप्रधान देश हो । नेपालमा धानलाई मुख्य बालीको रूपमा परम्परादेखि नै मानिँदै आइएको छ । मानो रोपेर मुरी फलाउने बालीमा धानलाई लिइन्छ । मानो रोप्ने महिना असार हो भने मुरी भित्र्याउने महिना मंसिर हो...बाँकी
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक,२०८० को विभिन्न शीर्षकहरू माथिको छलफल अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छलफलका क्रममा उठेका जिज्ञासामा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखाशर्माज्यूले दिनुभएको जवाफः सम्माननीय सभामुख महोदय, विनियोजनविधेयक, २०८० मा सञ्चार...बाँकी
विगतमा नेपालमा जासूसी उपन्यास लेखेर नाम कमाएका श्रष्टा शरद निरोलाको नयविरम कृति ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ नियात्रा कृतिको अमेरिका विमोचन तथा समीक्षा कार्यक्रम भर्जिनियाको आर्लिङटनस्थित केन्द्रिय पुस्तकालयको सभाकक्षमा सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी...बाँकी
काठमाडौं, १० ासार २०८० । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सव २०८० मा सहभागी भएका कविहरु मध्ये मूल्याङ्कन समितिबाट सिफारिस भएबमोजिम सर्वोत्कृष्ट १० कविहरु पुरस्कारका लागि छनोट भएका छन्...बाँकी
नेपाल प्रज्ञा प्रतिष्ठान
नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिमार्जित भएको एकिकृत पाठ्यक्रम (कक्षा १-३) का शिक्षकहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सदस्य विद्यालयहरुमा अध्यापनरत कक्षा १ देखि कक्षा ३ सम्मका १ सय ५१ जना शिक्षकहरुलाई...बाँकी
bhaktapur surya binayak भक्तपुर