News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

    स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

    वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-४ घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापा समेतले पीडितलाई...बाँकी

    राजधानीमा साहित्यकार खेमनाथ दाहालको “अहोरात्र” उपन्यास सार्वजनिक

    काठमाडौं, ६ जेठ । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार एक विशेष समारोहबीच मिलाप पब्लिकेशनको आयोजनामा दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो । समारोहका प्रमुख अतिथि लेखक, इतिहासकार...बाँकी

    सखीद्वारा तीन दिने उदघोषण प्रशिक्षण सम्पन्न

    २०८० जेठ ४, काठमाडौं । साहित्य, संस्कृति र महिला सशक्तिकरणको लागि काम गर्दै आएको सखी प्रतिष्ठानले काठमाडौं महानगरपालिका वडा ९ सितको सहकार्यमा आयोजना गरेको “तीन दिने उदघोषण प्रशिक्षण” कार्यक्रम आज सम्पन्न गरेको छ । चौंतीसजना...बाँकी

    अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मालाई नेपाल च्याप्टरद्वारा भव्य स्वागत

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बिओटी सल्लाहकार तथा साहित्यकार श्री रोहिणी शर्मालाई आज अनेसास नेपालले स्वागत गरेको छ । विगत ५५ वर्षदेखि अमेरिकाको विभिन्न राज्य हुँदै हाल एरिजोना शहरमा बस्दै आउनुभएका श्री शर्माले लामो समयदेखि...बाँकी

    पहिलो पटक सर्वोच्च शिखरमा नेपाल प्रहरीको पाइला

    नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक(सई) पुरूषोत्तम नेपालीले सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् । उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा...बाँकी

    भक्तपुरका सरकारी सवारी चालक थप जिम्मेवार बन्नुपर्नेमा जोड

    bhaktapur traffic police

    भक्तपुरमा रहेका सरकारी कार्यालयका सवारी चालकहरु सवारी चलाउँदा थप सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ । सरकारी सवारी चालक सरकारको प्रतिनिधि पनि भएकोले नियम मिच्ने छुट नभएको भन्दै थप सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड...बाँकी

    राजधानीमा चेतन कार्कीको स्मृतिसभा

    २०८० जेठ २, काठमाडौं । चेतन कार्की प्रतिष्ठानले आज वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको दोस्रो पूण्यतिथि तथा प्रथम स्मृति दिवस कार्यक्रमको आयोजना गरी चेतन कार्कीको योगदानको चर्चा गर्‍यो । चेतन कार्की प्रतिष्ठानकि...बाँकी

    सकारात्मक मनोविज्ञान निर्माणमा प्रचार क्रान्ति आवश्यक

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मानिसहरूमा सकारात्मक मनोविज्ञान निर्माण गर्नुपर्ने आवश्यकता औल्याएका छन् । नकारात्मक मनोविज्ञानले सबैतर्फ नकारात्मक कुरा मात्र देख्ने भन्दै उनले सकारात्मक मनोविज्ञान निर्माण गर्दै देशलाई सफलता तर्फ लैजानुपर्ने आवश्यकता...बाँकी

    भ्रष्टाचारविरुद्ध उत्कृष्ट गीत लेख्नेलाई एक लाख पुरस्कार

    हेम सरिता पाठक फाउन्डेसनले एक लाख रकमको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता” गर्ने जनाएको छ । उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०८० भदौ १५ गतेसम्म तोकिएको नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका...बाँकी

    साइबर ब्यूरोमा आरजुको उजुरी

    नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सां‌सद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्। नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणाले बुधबार साइबर ब्यूरोमा उजुरी दिएकी...बाँकी