News Portal

  • सैनिक स्कूल पछाडी लागेको लागो नियन्त्रणमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ जेठ २०८०
    ४८४ पटक
    भक्तपुर, २५ जेठ २०८०

    भक्तपुरको सल्लाघारीस्थित सैनिक स्कूल पछाडी लागेको आगो नियन्त्रणमा आएको छ ।बेलुकी अचानक लागेको आगो नियन्त्रणमा आएको हो ।

    दूधपाटीमा रहेको जुद्ध वारुण यन्त्र कार्यालयको दमकल आगो निभाउन प्रयोग गरिएको थियो । सैनिक स्कूल पछाडी झाडीमा आगलागी भएको हो ।

    जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख लोकबहादुर कार्कीले जनाए अनुसार आगो निभाउन आधा घण्टा बढी समय लागेको थियो । चुरोटका ठुटा बाट आगलागी भएको आशंका गरिएको छ । यद्यपी आगलागीको स्पष्ट कारण नखुलेको कार्कीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...