News Portal

  • गृहपृष्ठ समाचार, समाज

    ‘भारत गौरव पर्यटक रेल’बिहीबार जनकपुरधाम आउने

    भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते (बिहीबार)जनकपुरधाम आउने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ छुटेको उक्त रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए...बाँकी

    टिपरको ठक्करबाट एक महिलाको मृत्यु

    काठमाडौंको शंखरापुर नगरपालिका(१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । प्रदेश ३ ०१(००६ ख ३४७४ नम्बरको टिपरले ठक्कर दिंदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु...बाँकी

    असार मसन्तभित्रै विभाग गठन गर्ने देउवाको तयारी

    नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् ।विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।...बाँकी

    राप्रपाले निगमसँग माग्यो मूल्यवृद्धिको कारण

    राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपाले) पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण मागेको छ ।नेपाल आयल निगमलाई सोमबार पत्र बुझाउँदै राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सात वटा प्रश्नको जवाफ मागेका छन् । राप्रपाले नेपालका अतिविशिष्ट व्यक्तिहरुलाई वार्षिक रुपमा उपलब्ध गराउने इन्धनको...बाँकी

    संसदीय निर्वाचन सम्मै गठबन्धनलाई अघि बढाउने छौ ः माधव नेपाल

    एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनलाई निरन्तरता दिने बताएका छन् । गठबन्धनको बलमा स्थानीय तह निर्वाचनमा पोखरा महानगर जितेको भन्दै संसदीय निर्वाचन सम्मै गठबन्धनलाई अघि बढाउने अध्यक्ष नेपालको भनाइ छ । उनले गठबन्धनभित्र संघ...बाँकी

    २२ लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

    पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आज दिउँसो त्रिभुवन...बाँकी

    प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान भन्न मिल्दैन: कांग्रेस सचेतक भुसाल

    नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान गरेको भन्न नमिल्ने बताएका छन् । समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री अनुपस्थित हुँदा अपमान गरेको महसुस भएको बताएपछि...बाँकी

    गोदावरीमा रोभर रेन्जर क्याम्प शुरु

    ललितपुरको गोदावरी नगरपालिका स्काउट कार्यालयको आयोजनामा पहिलो नगर स्तरीय रोभर रेन्जर क्याम्प सुरु भएको छ । तीनदिनसम्म चल्ने क्याम्प विशङ्खुनारायण मावि प्राङ्गणमा आयोजना गरिएको हो । शनिबार नगरपालिकाका मेयर गजेन्द्र महर्जनले क्याम्पको उद्घाटन गरे ।...बाँकी

    गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान ः प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने बताएका छन्। धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको शनिबार उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि आवश्यक कानुन छिट्टै ल्याउने बताएका छन्। क्याबिनेटबाट निर्णय...बाँकी

    एक अर्ब दुई करोड रुपैयाँ बराबरको अवैध लागुऔषधसहित सात महिला पक्राउ

    एक अर्ब दुई करोड रुपैयाँ बराबरको अवैध लागुऔषध हेरोइनसहित नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट सातजनालाई पक्राउ गरेको छ । ब्युरोले गएको जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइन बरामद गरेको...बाँकी