News Portal

  • गृहपृष्ठ Uncategorized, राजनीति, समाचार

    प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि नेता शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरुले नाराबाजी गरेका छन् । उनीहरुले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध विभिन्न नाराहरु लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । तरुण र विद्यार्थीहरुले भ्रातृ...बाँकी

    उपत्यकामा सुरक्षा व्यवस्था केन्द्र राखिने

    काठमाडौं उपत्यका (काठमाडौं ललितपुर र भक्तपुर)को सुरक्षा व्यवस्था केन्द्र मातहत राख्ने गरी सरकारले ल्याएको विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले पारित गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन...बाँकी

    आइजिपी बढुवाविरुद्धको मुद्दाको पेसी फेरि सारियो

    सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको पेसी फेरि सारिएको छ । आइतबार सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो । तर, सरकारी कानुन व्यवसायी र प्रत्याशी हाजिर नभएपछि पेसी...बाँकी

    आधारभूत सिलाई, बुटिक र पाक शिक्षा तालिमका ५४ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०७८ पुस १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म सञ्चालित ६ महिने आधारभूत सिलाई, ६ महिने पाक शिक्षा तालिम र ६ महिने बुटिक तालिमका प्रशिक्षार्थीहरुलाई आज एक कार्यक्रमबीच...बाँकी

    बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

    बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–२ बस्ने २० वर्षीय अब्दुल खाँ छन् । ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार...बाँकी

    झुण्डिएको अवस्थामा युवतीको शव फेला, हत्या भएको आशंका

    काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृतावस्थामा फेलापरेकी छन् । शंखमुलस्थित केएमसी स्कुलको छात्रावासमा रहेको भान्छामा काम गर्ने युवती हिजो राति पासोमा झुण्डिएकी हुन् । उनको शव घटनास्थलमै रहेको र अनुसन्धान जारी रहेको प्रहरीले...बाँकी

    आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

    नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा यसअघि हेर्दाहेर्दैमा राखिएको सो मुद्दा कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा आज चौथोपटक सुनुवाइ...बाँकी

    काठमाडौंका सार्वजनिक स्थानमा भिक्षा माग्न रोक

    काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न नपाइने भएको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै अब सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको जनाएको छ । महानगरका अनुसार महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी...बाँकी

    स्वास्थ्य कार्यालय भक्तपुरद्धारा मानव कल्याण समाजलाई सहयोग

    मानव कल्याण समाजलाई स्वास्थ्य कार्यालय भक्तपुरले सहयोग गरेको छ । विहिबार मानव कल्याण समाजको सेवाघर झौखेलमा आयोजित जेष्ठ, असहाय नागरिकको स्वास्थ्य जाँच, स्वास्थ्य बीमा र स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यालयले संस्थालाई...बाँकी

    बेरुजु फस्र्यौट गर्न सरकार प्रयत्नशील

    janardan sharma

    बेरुजु फस्र्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ ः अर्थमन्त्री काठमाडौं, १५ असार महालेखा परिक्षकको कार्यालयले ६४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यालयको नयाँ भवनमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परिक्षकले...बाँकी