News Portal

  • भक्तपुरका विद्यार्थी नेता मासबहादुरलाई मातृशोक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ साउन २०७९
    ७२५ पटक
    भक्तपुर, २९ साउन २०७९

    अखिल (क्रान्तिकारी) का भक्तपुर जिल्ला उपाध्यक्ष एवं भक्तपुर बहुमुखी क्याम्पसका विद्यार्थी नेता मासबहादुर लामालाई मातृशोक परेको छ । उनको ममतामयी माता गोमारानी लामाको गएराति निधन भएको हो ।

    काभ्रेको तेमालस्थित घरमा अकस्मात बेहोस भएपछि केही दिन अघि उपचारको लागि उनलाई धुलिखेल अस्पताल पुर्याइएको थियो । करिब ६० वर्षिया गोमारानीलाई ब्रेन हेम्ब्रेज हुँदा बचाउन नसकिएको चिकित्सकले बताएका थिए ।

    आइतवार बिहान धार्मिक परम्परा अनुरुप काठमाडौको स्वयम्भुमा उनको अन्तिम सस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सहकारी ठगि प्रकरणको छानबिन गर्न सांसद थापा संयोजक रहेको संसदीय समिति गठन

    काठमाडौँ । प्रतिनिधिसभाले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ ।  समितिको...

    यस्ता छन् बजेटका पाँच उद्देश्य र प्राथमिकता(पूर्णपाठ सहित)

    बजेटको नयाँ ब्यागका साथमा अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ अर्थमन्त्री वर्षमान पुनले कूल...

    बजेटको बक्तब्यमै भक्तपुरको शान, पुनको बजेटले बढायो ढकालको सम्मान

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तब्यमा भक्तपुर जिल्लाका केही आयोजनालाई प्राथमिकता...

    ४ सवारी साधन ठोक्किदा गयो २ जनाको ज्यान

    नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ...

    चाँगुनारायणका उपप्रमुखको तलब र भत्ता, स्कूले विद्यार्थीलाई पोशाक र जुत्ता

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि...