चितवन, २३ भदौ । जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको...बाँकी
काठमाडौ । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल, इन्जाले गत महिना रहस्यमय मृत्यु भएका पत्रकार बलाराम बानियाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । इन्जा एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष बरिष्ठ पत्रकार टंक पन्त, इन्जा ग्लोबलका सचिब...बाँकी
कपिलवस्तु । कोभिड–१९ का कारण लामो समयदेखि मार खेप्न बाध्य व्यवसायीले लकडाउनको विकल्प खोजिनुपर्ने माग गरेका छन् । लकडाउनले व्यापार व्यवसाय चौपट हुँदा शिवराज नगरपालिकाका व्यापारी व्यवसायीले संयुक्त अपिल गर्दै लकडाउनको विकल्प खोज्न माग गरेका...बाँकी
रक्सौलबाट काठमाडौं आइरहेको नेपाल आयल निगमकाे इन्धन बाेकेकाे एक ट्याङ्कर थानकाेटमा दुर्घटनामा परेकाे छ । निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमै उक्त ट्याङ्कर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परेकाे ट्याङ्करले डिजेल बोकेको बताइएकाे छ ।...बाँकी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिक सत्रमा विद्यार्थीहरुले पहिले जस्तो सबै विषयका पाठ्यपुस्तक अध्ययन गर्न नपर्ने जनाएको छ । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने जनाइएको...बाँकी
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका...बाँकी
रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरिएको छ । रुकुमको बाफिँकोट गाउँपालिका वार्ड नं. १० की २२ वर्षीया अन्जना पुन बुढालाई श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । ३६ वर्षीय...बाँकी
काठमाडौं । अन्ततः सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बसेको पार्टीको सचिवालय बैठकमा सो कुरा जानकारी गराएका हुन्...बाँकी
भक्तपुर । पछिल्लो २४ घण्टामा भक्तपुरमा ४२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् । यो सँगै काठमाडौं उपत्यकामा ४४५...बाँकी
ओटो बेङ्घालाई कङ्गोबाट सन् १९०४ मा नियन्त्रणमा लिइयो र प्रदर्शनीमा राख्न अमेरिका लगियो । बाँदर राख्ने पिँजडामा एक अफ्रिकी किशोरलाई राखिएको समाचारले चर्चा पाएको एक शताब्दीपछि न्यूयोर्कको ब्रंक्स चिडियाखानाले क्षमायाचना गरेको छ। वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले...बाँकी