News Portal

  • गृहपृष्ठ समाचार

    पत्रकार पोखरेललाई मातृशोक

    प्रेस संगठन नेपालका केन्द्रीय सदस्यसमेत रहेका नयाँ पत्रिकासंग आवद्ध पत्रकार जनार्दन पोखरेललाई मातृशोक परेको छ । उनको ममतामयी माता सावित्रीदेवी पोखरेलको देहावसान भएको हो । ७२ वर्षिया पोखरेलको शनिवार बिहान करिब ४ बजेको समयमा हरिवन...बाँकी

    बेच्न राखिएको प्रयोग भइसकेका तीन लाख बढी कन्डम बरामद

    भियतनाममा गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम प्रहरीले बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो। भिडिओ फुटेजमा कन्डमका दर्जनौँ...बाँकी

    नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी

    नारायणगढ, ७ असोज । मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको...बाँकी

    छायाँ सरकारका शिक्षामन्त्रीकाे सुझाव : शिक्षकलाई प्रोत्साहन भत्ता दिउँ

    काठमाडौं । संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले कोभिड महामारीका बिच वैकल्पिक शिक्षण सिकाइमा जोडिने शिक्षकलाई प्रोत्साहन भक्ता दिनुपर्ने सुझाब दिएका छन् । थापाले महामारीमा शिक्षक परिचालनका लागि...बाँकी

    जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    भक्तपुरको जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कोभिड१९ लाई मध्यनजर गर्दै एक संक्षिप्त कार्यक्रमकाबीच वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विविध चुनौतिकाबीच...बाँकी

    विद्युत् सेवा सञ्चालन नहुँदा तनहुका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य

    तनहुँ, २ असोज । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा सञ्चालन नहुँदा व्यास नगरपालिका–१४ का ५० र बन्दीपुर गाउँपालिका–६ का ६३ घरधुरी बिगत लामो समयदेखि...बाँकी

    काभ्रेका ५२ प्रतिशत सङ्क्रमणमुक्त घर फर्किए

    काभ्रे, २८ भदौ । काभे्रपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् । हालसम्म २३४ पुरुष र...बाँकी

    चीनसँग लड्न भारतले नेपालीलाई अघि सार्दैछ

    लद्दाखमा ४ हजारको संख्यामा गोर्खा सैनिक पठाइएको भनिएको छ । भारतले गोर्खा सैनिक नै युद्ध मैदानमा पठाउनुको मुख्य कारण के होला ? भारतले जहाँ पनि अफ्ठ्यारो, गाह्रो, साह्रोमा गोर्खा सेनाको प्रयोग गर्दै आएको छ ।...बाँकी

    अन्ततः तीनवर्षपछि जग्गाको कित्ताकाट खुला

    काठमाडौं । सरकारले तीन वर्षदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको छ । सरकारले २०७४ साल साउन २६ गते कित्ताकाटमा रोक लगाएको थियो। तर पछि २०७५ साल पुस २९ गते एउटा परिपत्र गरेर मन्त्रालयले स्थानीय तहले...बाँकी

    कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

    काठमाडौँ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । महामन्त्री कोइरालाको रिपोर्ट पोजिटिभ आएको ईपिडिमियोलोजी तथा सरुवा...बाँकी