News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    नाकामा सेना लगाएर उपत्यकामा निषेधाज्ञा खुकुलो पारौं : उपत्यका मेयर फोरम

    काठमाडौँ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका नगरपालिकाका मेयरहरूको फोरमले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न सेना परिचालन गरेर प्रशासनले लगाएको निशेधाज्ञा खुकुलो पार्दै जानुपर्ने निर्णय गरेको छ । फोरमले नाकाहरुमा कडाई गरेर उपत्यकाभित्र निषेधाज्ञा खुकुलो...बाँकी

    मंगलवार भक्तपुरमा ५८ सहित उपत्यकामा ३ सय ९३ कोरोना संक्रमित थपिए

    भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार भक्तपुरमा ५८ सहित उपत्यकामा ३ सय ९३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा तीन सय र ललितपुरमा ३८ जनामा संक्रमण...बाँकी

    कोरोना सङ्क्रमितको उपचार निःशुल्क

    चितवन, २३ भदौ । जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको...बाँकी

    पत्रकार बानियाको परिवारलाई इन्जाको सहयोग

    काठमाडौ । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल, इन्जाले गत महिना रहस्यमय मृत्यु भएका पत्रकार बलाराम बानियाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । इन्जा एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष बरिष्ठ पत्रकार टंक पन्त, इन्जा ग्लोबलका सचिब...बाँकी

    लकडाउनको विकल्प खोज्न माग गर्दै व्यवसायीद्वारा ध्यानाकर्षण पत्र

    कपिलवस्तु । कोभिड–१९ का कारण लामो समयदेखि मार खेप्न बाध्य व्यवसायीले लकडाउनको विकल्प खोजिनुपर्ने माग गरेका छन् । लकडाउनले व्यापार व्यवसाय चौपट हुँदा शिवराज नगरपालिकाका व्यापारी व्यवसायीले संयुक्त अपिल गर्दै लकडाउनको विकल्प खोज्न माग गरेका...बाँकी

    इन्धन बाेकेकाे ट्याङ्कर दुर्घटना

    रक्सौलबाट काठमाडौं आइरहेको नेपाल आयल निगमकाे इन्धन बाेकेकाे एक ट्याङ्कर थानकाेटमा दुर्घटनामा परेकाे छ । निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमै उक्त ट्याङ्कर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परेकाे ट्याङ्करले डिजेल बोकेको बताइएकाे छ ।...बाँकी

    यो वर्ष सबै विषयको पढाइ नहुने, भदौ भित्रै नयाँ पाठ्यक्रम आउने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिक सत्रमा विद्यार्थीहरुले पहिले जस्तो सबै विषयका पाठ्यपुस्तक अध्ययन गर्न नपर्ने जनाएको छ । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने जनाइएको...बाँकी

    अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका...बाँकी

    लाेग्नेलाई डोकोमा हाली भिरबाट खसाल्ने महिला पक्राउ

    रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरिएको छ । रुकुमको बाफिँकोट गाउँपालिका वार्ड नं. १० की २२ वर्षीया अन्जना पुन बुढालाई श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । ३६ वर्षीय...बाँकी

    अन्ततः वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस

    काठमाडौं । अन्ततः सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बसेको पार्टीको सचिवालय बैठकमा सो कुरा जानकारी गराएका हुन्...बाँकी