News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार

    कोरोना भाइरस: दुई वर्ष सम्ममा अन्त्य हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन्। शुक्रवार जिनिभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ‘स्प्यानिश फ्लू’ नियन्त्रणमा आउन दुई वर्ष लागेको...बाँकी

    भक्तपुरमा ८ सहित उपत्यकामा थपिए दुईसय संक्रमित

    भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ८ सहित उपत्यकामा थप दुईसय संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौमतले...बाँकी

    भक्तपुरमा ८ सहित उपत्यकामा थपिए १ सय ५९ जना कोरोना संक्रमित

    भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा ८ सहित उपत्यकामा थप १ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले आज काठमाडौं उपत्यकामा १ सय...बाँकी

    राष्ट्रिय झण्डा जलाएको देखाउने छ जना पक्राउ

    राष्ट्रिय झण्डा जलाएको देखाएको अभियोगमा छ जना पक्राउ परेका छन् । युट्युब च्यानल मार्फत उक्त भिडिओ अपलोड गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । सोमबार मंगोल होप अफिसियल युट्युब च्यानलमा राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ...बाँकी

    बुधबार रातिदेखि भक्तपुर सहित उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा

    काठमाडौं । भक्तपुर सहित  काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने...बाँकी

    क्यानडाका अर्थमन्त्रीद्वारा राजीनामा

    काठमाडौं, २ भदौ । क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था...बाँकी

    बाढीमा ज्यान गुमाएका मृतकका परिवारलाई दुई लाख

    कैलाली, २ भदौ । कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई/दुई लाख राहत रकम उपलब्ध गराइएको हो ।...बाँकी

    फिलिपिन्समा शक्तिशाली भूकम्प

    काठमाडौं, २ भदौ । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प...बाँकी

    आज राति १२ बजेदेखि ७ गतेसम्म कास्कीमा निषेधाज्ञा

    पोखरा, २ भदौ । आज राति १२ बजेदेखि कास्की जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । आजदेखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निणर्यपछि...बाँकी

    स्कर्टिङ गर्न निस्किएको गृहमन्त्रीको गाडीले स्कुटरलाई दियो ठक्कर, दुई महिला घाइते

    काठमाडौं, २ भदौ । गृह मन्त्री रामबहादुर थापाको स्कर्टिङमा हिँड्ने गाडीले स्कुटरलाई ठक्कर दिएको छ । मंगलबार बिहान साढे ९ बजे गृहमन्त्रीलाई लिन सिंहदरबारबाट स्कर्टिङ टोली निवासतर्फ लागेको क्रममा पश्चिम गेटनजिक अगुवा जीपले ठक्कर दिएको...बाँकी