News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाचार

    एसईईको नतिजा सार्वजनिक

      सानोठिमी ।  राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले...बाँकी

    २४ घण्टामा भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ४८ पुग्यो

    भक्तपुर । पछिल्लो २४ घण्टामा भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भक्तपुरमा १ सय ४८ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोमवार काठमाडौं उपत्यकामा थप १६८ जनामा...बाँकी

    एसईई नतिजा सार्वजनिक हुँदै

      सानोठिमी । राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा प्रकाशित गर्ने भएको छ । बोर्ड स्रोतअनुसार (आज) सोमबार साँझ नतिजा प्रकाशित गर्ने तयारी छ । बोर्डले १० दिनअघि नै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा...बाँकी

    मध्यपुर थिमिमा बजार र सार्वजनिक यातायात बन्द, अरनिको राजमार्ग भने खुला रहने

    भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले भोलि आइतबारदेखि सार्वजनिक यातायात र बजार बन्द गराउने भएको छ । मध्यपुर थिमि नपाको शनिबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले आगामी भदौ ९ गतेसम्म नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन...बाँकी

    सिन्धुपाल्चोक पहिरो अपडेट : १३ काे मृत्यु, ११ को सनाखत

    भक्तपुर । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो  । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार...बाँकी

    वडा अध्यक्षलाई कालो मोसो र जुत्ताको माला

    म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालो मोसो दलिएको छ ।नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले उनलाई कालोमोसो दलेको हो । भ्रष्टाचार गरेको अभियोगमा उनलाई कालो मोसो...बाँकी

    महंगी भत्तामै बेरुजु देखाएपछि कासहरु आन्दोलित

    हुम्ला जिल्लामा स्थापित सरकारी कार्यालयहरुमा कार्यरत कार्यालय सहयाेगीहरुले आ.व. २०७६/०७७ मा दुर्गम जिल्लामा कार्यरत कासहरुले मासिक दुई हजारको महंगी भत्ता पाउँदै आएका छन् । कोलेनिका हुम्लाले आलेप गर्दा यो रकमा बेरुजु निकाल्दा हुुम्लाका संघीयस्तरका सरकारी...बाँकी

    बिहिवार भक्तपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भक्तपुरमा संक्रमितको संख्या ११० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । भक्तपुरमा संक्रमितको संख्या ११० पुगेको स्वास्थ्य मन्त्रालयले जनाए...बाँकी

    प्राविधिक तथा व्यावसायिक शिक्षामा योजना मात्रै धेरै, कार्यान्वयनचाहिँ कम

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्रको सुधारका लागि योजना मात्रै बन्ने तर कार्यान्वयन कम हुने गरेको सरोकारवालाहरुले औंल्याएका छन् ।  त्यसैले प्राविधिक तथा व्यावसायिक क्षेत्रको विकासका लागि नीतिमा भन्दा समस्या नियतमा रहेकोमा उनीहरुको...बाँकी

    घर खर्चको हिसाव दिन नसकेपछि डिभोर्स

    वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर...बाँकी